No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा, — सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको छ। बुधबार उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारका अनुसार, नगरपालिकाअन्तर्गत २० लाख रुपैयाँको लागतमा निर्माण भएको नालासम्बन्धी योजना कार्यान्वयनमा रहेका उपभोक्ता समितिसँग मेयर साहले २० प्रतिशत कमिसन माग गरेका थिए। उपभोक्ता समितिले उक्त माग अस्वीकार गरेपछि मेयर साहले योजनाको चेक हस्तान्तरण गर्न मानेका थिएनन्।

लगातार एक सातासम्म बार्गेनिङ चलेपछि साहले चेक दिनुअघि न्यूनतम एक लाख रुपैयाँ बुझाउनुपर्ने र बाँकी रकम चेकको भुक्तानीपछि दिनुपर्ने सर्त राखेका थिए। उपभोक्ता समितिको उजुरीपछि अख्तियारले निगरानी थालेको थियो।

पक्राउपछिको प्रारम्भिक अनुसन्धानका क्रममा अख्तियारको टोली अहिले कल्याणपुर नगरपालिकाको कार्यालयमै रही मुचुल्का र अन्य कानूनी प्रक्रिया पूरा गरिरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

करोडको जागिर छोडेर सेक्युरिटी गार्ड बने अभिषेक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .