No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेश मिडिया काउन्सिल अध्यक्ष, उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र जरिवाना

मधेश प्रदेश मिडिया काउन्सिल अध्यक्ष, उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र जरिवाना

जनकपुरधाम, असार ८ । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशद्वय रामबहादुर थापा तथा रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ साल वैशाख ९ गते उपाध्यायविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दा उनी रजिष्ट्रारको रूपमा नियुक्त भएको दोस्रो दिनमै दायर गरिएको थियो।

उपाध्यायमाथि बाराको पचरौता नगरपालिकाको दुई ठेक्काको टेण्डर सूचना राष्ट्रिय पत्रिकामा प्रकाशन गर्नुपर्नेमा, केवल एक प्रति मात्रै प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाई भ्रष्टाचार गरेको आरोप लागेको थियो। सो कार्य उपाध्यायको स्वामित्वमा रहेको ‘केएस मल्टीपरपोज प्रालि’ मार्फत गरिएकाले सो कम्पनीलाई पनि १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको छ।

सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै नगरपालिकासँगको मिलेमतोमा यो कार्य भएको अदालतले ठहर गरेको छ। सोही मुद्दामा पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि अदालतले ६ महिना कैद र बराबरको जरिवाना गर्ने निर्णय गरेको छ।

तर, लेखापाल हासिम मिया अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेशअनुसार मात्र भुक्तानी गरेको प्रमाणित भएपछि अदालतले उनलाई सफाइ दिएको छ।

कमलकुमार उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष, प्रेस चौतारी नेपालका पूर्व सचिव तथा ‘कृपा दैनिक’का प्रकाशक तथा सम्पादक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
‘हट एअर बेलुन’मा आगलागी हुँदा ब्राजिलमा आठ जनाको मृत्यु

‘हट एअर बेलुन’मा आगलागी हुँदा ब्राजिलमा आठ जनाको मृत्यु

अमेरिकाले पनि शुरु गर्‍यो इरानमा बम बर्साउन, तीनवटा परमाणु केन्द्रमा आक्रमण

अमेरिकाले पनि शुरु गर्‍यो इरानमा बम बर्साउन, तीनवटा परमाणु केन्द्रमा आक्रमण

अमेरिकी आक्रमणले इरानलाई कुनै नोक्सानी भएन

अमेरिकी आक्रमणले इरानलाई कुनै नोक्सानी भएन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .