No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

समाजिक जिम्मेवारीसहित ट्राफिक प्रहरीको सक्रियतामा सडक सचेतना र रक्तदान

महेश सिंह लहान- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सञ्चालन गरेको ‘सप्ताहव्यापी सडक सुरक्षाअभियान’ अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पाँचौं दिनको कार्यक्रममा सयौं व्यक्तिले रक्तदान गरेका छन्।
पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीसाधनका चालकहरूको स्वास्थ्य परीक्षणसहित आँखाको जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक पोषणराज थपलियाको नेतृत्वमा चालकहरूलाई सुझावसहित परामर्श प्रदान गरिएको हो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख, प्रहरी नायब निरीक्षक कैलाश रायले पनि रक्तदान गर्दै आँखाको परीक्षण गराएका थिए।
पछिल्लो समय ट्राफिक प्रहरीले सडक सुरक्षासँगै सामाजिक जिम्मेवारी वहन गर्ने उद्देश्यले विविध जनचेतनामूलक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा रेडक्रस सोसाइटी लहान शाखाका इन्चार्ज प्रदीप कुमार यादव (मनिष) को पनि उपस्थिति थियो। प्रहरी चौकी पकिटोलका असई आरएन यादवसहित दर्जनौं प्रहरी जवानले रक्तदान गरेका छन्।“अरुको जीवनरक्षाका लागि गरिएको यो रक्तदान हाम्रो सामाजिक कर्तव्य हो,” एक सहभागी प्रहरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
चीनले स्थापना गर्‍यो सुनामी एडभाइजरी सेन्टर

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

भारतको केरला तट नजिकै जहाजमा लागेको आगो नियन्त्रण बाहिर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .