No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मोदी कश्मीर आउँदा आक्रमण गर्ने योजना थियो, नआएपछि पर्यटकमाथि आक्रमण

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आक्रमण पूर्वनिर्धारित समयमा नभएको र पूर्वयोजना सफल नभएपछि पर्यटकमाथि आक्रमण गरिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । भारतको चर्चित मिडिया द प्रिन्टले यस्तो दाबी गरेको हो ।

द प्रिन्टको एक रिपोर्टले दाबी गरेअनुसार आतंककारीहरूले अप्रिल १९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको कटरा भ्रमणको अवसरमा आक्रमण गर्ने योजना बनाएका थिए। भारतीय प्रधानमन्त्री मोदी अप्रिल १९ मा कटरा जाने पुर्वनिर्धारित योजना थियो तर पछि कारणवश यो भ्रमण रद्द गरिएको थियो।

द रेजिस्टेन्स फ्रन्टले आक्रमणको जिम्मेवारी लिएको छ । रिपोर्टका अनुसार यो आक्रमणमा चार लश्कर आतंककारीहरू संलग्न थिए, जसमा दुई स्थानीय पनि थिए। एक जना त्रालका थिए र अर्को बिजबेहराका।

२ जना पाकिस्तानी आतंककारीहरू पश्तून पृष्ठभूमिका थिए। रिपोर्टले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ‘आक्रमणलाई स्थानीय समूहले गरेको जस्तो देखाउने योजना थियो। आतंककारीहरू बडीक्याम र एके-४७ ले सुसज्जित थिए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .