No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्रम्प मे १३ मा मध्य-पूर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति मध्य-पूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन्। ह्वाइट हासउका अनुसार राष्ट्रपति ट्रम्पले मे १३ देखि १६ सम्म साउदी अरेबिया, कतार र युएईको भ्रमणमा जाने भएका हुन्।

ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको मिति घोषणा गरेकी हुन्। ‘उहाँ मे १३ देखि मे १६ सम्म साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुनेछ, उनले भनिन्। उनले इजरायललाई ट्रम्पले भ्रमण गर्ने देशहरूको सूचीमा नराखे बताइन्।

साथै, प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्नेछन्। उनका अनुसार आगामी शुक्रबार रोम  प्रस्थान गर्ने उनी भोलिपल्ट अर्थात् शनिबार फर्कने छन्।

गत २१ अप्रिलमा पोपको ८८ बर्षको उमेरमा निधन भएको थियो, क्याथोलिक धर्मका सबैभन्दा ठूला ब्यक्तित्वको अन्तिम संस्कार अप्रिल २६ मा हुने भ्याटिकन सिटीले जनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

Next Post
पुटिनले ओमानका सुल्तानसँग राखे अमेरिका-इरानबिच बार्ताको चासो

आफ्नो देशमा आतंकवादी आक्रमण भएपछि साउदी भ्रमण बीचैमा छाडेर फर्किए मोदी

विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .