No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

काठमाडौं। राजर्षिजनक विश्वविद्यालय अन्तर्गत जनकपुरधामस्थित विश्वविद्यालय क्याम्पसको प्रशासकीय भवन निर्माणका लागि शुक्रबार एक विशेष समारोहबीच शिलान्यास सम्पन्न गरिएको छ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सरोज यादव थिए। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव, रजिष्ट्रार, अन्य पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले भवन निर्माणले विश्वविद्यालयको प्रशासनिक र शैक्षिक प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उपकुलपति डा. यादवले विश्वविद्यालयको पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा यो भवनले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

अन्य वक्ताहरूले प्रशासकीय भवनको निर्माणलाई क्याम्पसको दीर्घकालीन विकास र पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला भनेका छन्।

क्याम्पस प्रशासनले निर्माण कार्य शीघ्र सुरु हुने र निर्धारित समयसीमाभित्र सम्पन्न गरिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

९ महिना गर्भवती भएको नाटक, महिना पुगेपछि अस्पतालबाट बच्चा चोरेर फरार

ट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .