No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

राजविराज । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा सप्तरीमा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सप्तरीमा अन्तरकृया कार्यक्रमका साथै दीप समेत प्रज्जलन गर्ने तयारी प्रदेश सरकारको छ ।
मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार कार्यक्रम सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हुनेछ ।
प्रजातन्त्र दिवसका दिन फागुन ७ गते (आज) सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा ११ हजार दिप प्रज्जवलन गर्ने जानकारी उनले दिए ।
साँझ दीप प्रज्जवलन गर्नुअघि अन्तरकृया कार्यक्रमको आयोजना समेत छिन्नमस्तामै हुने मन्त्री लेखीले जानकारी दिए ।
उनका अनुसार हालसम्म निर्माण भएका संविधानको विश्लेषण र बर्तमान संविधानको कार्यान्वयन बिषयमा अन्तरकृया आयोजना गरिनेछ ।
कार्यक्रममा नीति आयोगका सदस्य डा. शिला मिश्र तथा कुन्दन झाले प्रस्तुतीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

Next Post
दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह

केआईआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए

प्रकृति लम्साल मृत्यु प्रकरण: ओडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .