No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘एकताबद्ध भएर मधेशी जनताको अधिकार स्थापित गर्न केन्द्रित हुन्छौँ’

‘एकताबद्ध भएर मधेशी जनताको अधिकार स्थापित गर्न केन्द्रित हुन्छौँ’

काठमाडौं। मधेश केन्द्रित राजनीतिक दलका नेताहरुले एकताबद्ध भएर मधेशी जनताको अधिकार स्थापित गर्न केन्द्रित हुने बताएका छन्।

गजेन्द्र नारायण सिंहको २४ औं स्मृति दिवसका अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मधेशको मुद्दालाई सशक्त रुपमा अघि बढाउन एकताबद्ध भएर जाने बताएका हुन्।

राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले गजेन्द्र नारायण सिंहलगायतका अग्रज नेताहरुको अभियान अझै पनि पुरा हुन नसकेकाले अब आफूहरु मिलेर सबैलाई अधिकार र पहिचान दिएरै छाड्ने बताए। उनले संविधान कुनै एक पार्टी वा व्यक्तिको नभएकाले समग्र देशको संविधान बनाउने गरि मुद्दा मिल्नेहरु एक हुनुपर्ने धारणा राखे।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले संविधानले सबै जनताको प्रतिनिधित्व गर्न नसकेकाले अब सर्वस्वीकार्य हुने गरि संशोधन गर्न अघि बढ्नुपर्ने उल्लेख गरे। संविधान संशोधनको सवालमा चलखेल गरेर भएका उपलब्धि हरण गर्ने र देशलाई गलत बाटोमा लैजान सक्ने चिन्ताका साथ मधेशकेन्द्रीत दलहरु एक भएर खबरदारी गर्ने उनले बताए।

त्यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेश केन्द्रीत दलहरु यसअघि पटक पटक स्वार्थका कारण विभाजन हुनु दुःखद भएपनि अब समाज मुद्दालाई अघि बढाउन एक भएर अघि बढ्ने जिकिर गरे। उनले मधेश केन्द्रित राजनीतिक दलबीच आगामी सोमबारसम्म छलफल गरेर समान एजेण्डा बनाउने बताए।

त्यस्तै अन्य दलका नेताहरुपनि मधेशका मुद्दाहरुलाई अघि बढाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

लहान क्यान्सर केयर सेन्टरको सेवा विस्तारमा अवरोध, स्रोत साधन अभाव मुख्य चुनौती

लहान क्यान्सर केयर सेन्टरको सेवा विस्तारमा अवरोध, स्रोत साधन अभाव मुख्य चुनौती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .