No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान शाखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

महेश सिंह लहान ५ पौष – विश्वकै ठूलो मोटरसाइकल निर्माता हीरो मोटर वर्कसपले नेपालमा दुई नयाँ मोटरसाइकल, सार्बजनिक गरेको छ। पछिल्लो लामो समय देखि लहानमा संचालनमा रहेको हिरो स्वरुमले एक औपचारिक कार्यक्रमको आयोजना गरी नायाँ गाडी सार्बजनिक गरेका सिटी ट्रेडस सन्सर्नका संचालक रमेश कुमार सिंहले जानकारी दिनु भयो। १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, सार्वजनिक गरेको छ। लहान शाखाबाट बिक्री सुरु भएका यी मोटरसाइकलहरू नेपाली युवा राइडरहरूको आवश्यकता र रुचि अनुरूप डिजाइन गरिएका छन्।
एक्स्ट्रिम १६० आर फोरभी रु. ३,८४,९००,एक्स्ट्रिम १२५ आरसीवीएस भेरियन्ट: रु. २,८९,९००,एबीएस भेरियन्ट रु. ३,११,९००
एक्स्ट्रिम १६० आर फोरभी,१६३ सीसी ४-भल्भ बीएस-भीआई इन्जिन, १६.९ पीएस पावर।
०–६० किमी/घण्टा ४.४१ सेकेन्डमा,इनभर्टेड फोर्क, ७-स्टेप सस्पेन्सन,ब्लुटुथ कनेक्टिभिटी र इन्भर्टेड स्पीडोमिटर,एक्स्ट्रिम १२५ आर,१२५ सीसी स्प्रिन्ट इन्जिन, ११.४ बीएचपी पावर
प्रोजेक्टर एलईडी हेडल्याम्प, नेगेटिभ एलसीडी डिस्प्ले, र ईबीटी प्रणाली। हीरो मोटोकर्पका एरिया सेल्स म्यानेजर गिरीधरानन्द महराले भने, “नयाँ एक्स्ट्रिम रेंजले ‘नयाँ नेपालको नयाँ हीरो’ अवधारणालाई झल्काउँदै ग्राहकहरूको माग पूरा गर्नेछ।”
सिटी ट्रेडर्स कन्सर्नका प्रो. रमेश कुमार सिंहले भने, “यी मोटरसाइकलहरूले शहरी यात्री र एड्भेन्चर प्रेमी दुवैलाई आकर्षित गर्नेछन्।”
सन् २०१४ देखि नेपालमा आफ्नो यात्रा सुरु गरेको हीरो मोटोकर्पले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता लोकप्रिय मोडेलहरू मार्फत बजारमा आफ्नो बलियो स्थान बनाएको छ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर ले आधुनिक प्रविधि, आकर्षक डिजाइन, र उत्कृष्ट सुरक्षाको संयोजनमा नेपाली युवा राइडरहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
रिहा हुँदै गर्दा दुर्गा प्रसाईंले भने- म हारेको छैन नि फेरि

आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय

पाकिस्तानले ४३०० भिखारीलाई नो फ्लाई लिस्टमा राख्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .