No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरियाको अलेप्पोमा विद्रोहीले सहर कब्जा गरेपछि रूसको हवाइ आक्रमण

काठमाडौं । बेलायतस्थित अनुगमन समूह सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार सिरियाका विद्रोही समूहले देशको दोस्रो ठूलो सहर अलेप्पोको अधिकांश भाग कब्जा गरेको छ।

यसको जवाफमा रुसले अब अलेप्पोका केही क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ । सन् २०१६ यता रुसले अलेप्पोका केही भागमा हवाई हमला गरेको यो पहिलो पटक हो।

सिरियाली राष्ट्रपति बसर अल-असदको सरकारका समर्थकहरू सरकारी सेना अलेप्पोबाट पछि हटेको भन्दै आक्रोशित छन्।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्ची र रुसका विदेशमन्त्री सर्गेई लाभरोभबीच शनिबार विद्रोहीले अलेप्पो कब्जा गरेको विषयमा फोन वार्ता गरेका छन् ।

उनले यस कब्जाको विरुद्धमा सिरियाली सरकारलाई आफ्नो समर्थन दिएका छन्। “हामीले एलेप्पोको मुद्दामा रसिया, इरान र टर्कीबीच समन्वयको बारेमा कुरा गरेका छौं,” इरानका विदेशमन्त्रीले टेलिग्राममा एक पोस्टमा भने।

रुसको विदेश मन्त्रालयले वार्तामा भन्यो, “दुवै पक्षले सिरियामा विकास भइरहेको अवस्थाका बारेमा गम्भीर छलफल गरेका थिए र आपसी कारबाहीमा सहमत भएका थिए।”

सिरियाको विद्रोही समूहले देशको दोस्रो ठूलो सहर अलेप्पोका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सोमबार प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण, यस्तो छ ४६ सदस्सीय टोली

अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग

जेसिजको नेतृत्वमा खुट्टीखोला नहर बिवाद समाधानको सुरुवात

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .