No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग

मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग

काठमाडौं। अमेरिकी निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) विभागको जिम्मेवारी दिएपछि टेस्लाका प्रमुख एलन मस्क र व्यापारी विवेक रामास्वामीले आफ्नो काम शुरु गरेका छन् । मस्क र रामास्वामीले यस विभागमा काम गर्ने कर्मचारीको खोजी शुरु गरेका छन्।

डोजका लागि सुपर उच्च आइक्यू भएका व्यक्तिहरू खोजिरहेको जानकारी दिदै आवेदन माग गरेका छन्। यस विभागमा हप्तामा ८० घण्टा भन्दा बढी काम गर्न सक्ने मानिसहरू खोजिरहेको सूचनामा भनिएको छ।

सामाजिक सञ्जाल एक्समा प्रमाणित एकाउन्ट भएकाले मात्र आवेदन दिन सक्ने शर्त राखिएको छ। मस्क र रामास्वामीले सिभि पठाउने शीर्ष एक प्रतिशत उम्मेद्वारहरूको समीक्षा आफैले गर्ने बताइएको छ।

यस कामका लागि पारिश्रमिक नदिइने मस्कले बताएका छन्। मस्कले भनेका छन्- ‘यो कामको लागि कुनै तलब हुनेछैन । यो एक बोरिंग काम हुनेछ, र तपाईं धेरै शत्रु बनाउनुहुनेछ । र तपाईले यसका लागि कुनै पैसा पनि पाउनुहुनेछैन । भुक्तान नगरिएका यी पदहरूले अमेरिकालाई ठूलो मद्दत गर्नेछ ।’

दोश्रो पटक चुनाव जितेपछि डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी तन्त्रलाई पुनर्संरचना गर्न र सरकारको खर्च घटाउन यो विभाग सुरु गरेका हुन् । ट्रम्पले यो बिभाग जुलाई ४, २०२७ सम्म सञ्चालन हुने बताएका छन् ।

डोज विभागले बाहिरबाट सरकारलाई सल्लाह दिनेछ । मस्कले यस विभागको जिम्मेवारी पाएपछि अमेरिकी सरकारले अहिले खर्च गरिरहेको २ ट्रिलियन डलर बचत गर्ने दाबी गरेका छन् । ट्रम्पले सेप्टेम्बरको शुरुमा डोजको गठन प्रस्ताव गरेका थिए ।

प्रणालीमा पारदर्शिता ल्याउन डोजको कामलाई अनलाइन पोस्ट गरिने मस्कले बताए । जनताको करको पैसा कुन-कुन योजनामा ​​खर्च भइरहेको छ भन्ने कुराको जानकारी छुट्टै दिइने उनले बताएका छन् ।

वासिङ्टन पोस्टका अनुसार मस्कले रक्षा बजेट वा सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गरे मात्रै मस्कको दाबी पुरा हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?

बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?

मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

मधेसका मुख्यमन्त्री दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अयोध्या प्रस्थान

मधेसका मुख्यमन्त्री दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अयोध्या प्रस्थान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .