No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधाममा हात धुने दिवस मनाइए

जनकपुरधाममा हात धुने दिवस मनाइए

धनुषा : हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ जनकपुरधाममा हात धुने दिवस मनाइएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषामा समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) को आयोजनामा हात धुने दिवस मनाउँदै जिल्ला प्रशासन कार्यालयमा टचलेस ह्याण्ड वास स्ेटशन जडान गरिएको छ ।
समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) ले युनिसेफ नेपाल र एन.सी.भी. नेपालको सहयोगमा जिल्लाभर एक दर्जन भन्दा बढी टचलेस ह्याण्ड वास स्टेशन जडान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव वनरैत यादवले हात धुँदा धेरै रोगबाट निको हुन सक्ने भएकाले पालिका स्तरमा समेत यस्ता कार्यक्रम लग्नुपर्ने बताए ।

https://nepalaction.com/wp-content/uploads/2020/10/Bait.mp4

सो कार्यक्रममा हात कसरी धुने सम्बन्धी प्रयोगात्मक नै प्रमुख अतिथि, विशष्टि अतिथि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखले गरेका थिए ।
कोरोना महामारीको समय छिन–छिनमा हात धुन भनिरहेको समय सार्वजनिक ठाउँहरुमा सुयुकले युनिसेफ नेपाल र एन.सी.सी. को सहयोगमा जिल्ला प्रशासन कार्यालयमा १, भूमि सुधार तथा मालपोत कार्यालयमा १, जनकपुरधाम विमान स्थलमा १, जानकी मन्दिरको प्राङ्गनमा २, प्रादेशिक आइशोलेसनमा १, प्रदेश २ मन्त्रालयको मुल गेटमा १, गोपाल धर्मशाला क्वारेन्टिनमा १, गंगुली आइशोलेसनमा २, यदुकूहा क्वारेन्टिन (जनता एकाइ मावि)मा १ र प्रादेशिक आइशोलेसन अस्पताल जनकपुरधाममा २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गरिएको सुयुकका विनोद महतोले बताए ।
यस्तै सुयुकले जि.एस.एफ.÷यूएन ह्याविट्याटको सहयोगमा धनुषाको धनुषाधाम नगरपालिकामा २, लक्ष्मीनियाँ गाउँपालिकामा २ र जनकनन्दिनी गाउँपालिकामा २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .