No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गुगलसँग १५ वर्षसम्म लडेर ३ खर्ब ४८ अर्ब जरिवाना तिराउने दम्पती

काठमाडौं । “गुगलले हामीलाई इन्टरनेटबाट लगभग गायब बनायो” यो शिवान राफ र उनका पति एडम राफको भनाइ हो। यो दम्पतीले २००६ मा आफ्नो राम्रो पारिश्रमिक भएको जागिर छोडे र वस्तु तथा सेवाको बजार मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेम सुरु गरेका थिए ।

तर, त्यसपछि सर्च इन्जिनको स्वचालित स्पाम फिल्टरहरू मध्ये एकको कारणले फाउन्डेममा गुगल सर्च पेनाल्टी लगाइयो । जसले वेबसाइटको व्यवसायलाई असर गर्यो। वास्तवमा, यस पेनाल्टीको कारण फाउन्डेम इन्टरनेटमा ‘प्राइस कम्पेरिजन’ र ‘कम्पेरिजन शपिङ’ जस्ता कीवर्डबाट गरिने खोज परिणामहरूको सूचीमा धेरै पछाडि धकेलियो।

स्टार्टअप सुरु गर्ने संस्थापकहरूका लागि स्टार्टअप सुरु भएको पहिलो दिन उत्साह र आशंकाले भरिएको हुन्छ । तर, शिवान र एडमका लागि यो झनै खराब थियो। एडम भन्छन्, “हामीले हाम्रा पेजहरूको बरियता कस्तो भनेर हेर्नको लागि निगरानी गरिरहेका थियौं र त्यसपछि हामीले ती सबै तुरुन्तै घटेको देख्यौं ।”

पहिलो दिन फाउन्डेमको योजना अनुसार चलेन। यसले १५ वर्षसम्म चल्ने कानुनी लडाइँलाई जन्म दियो। र, अन्ततः गुगललाई २.४ बिलियन पाउण्डको रेकर्ड जरिवाना लगाइयो । अदालतमा गुगलले आफ्नो बजार प्रभुत्वको दुरुपयोग गरेको ठहर गरिएको थियो।

यस केसलाई गुगलको विश्वव्यापी नियमनमा ऐतिहासिक क्षणको रूपमा हेरिएको थियो।

गुगलले जुन २०१७ मा जारी भएको उक्त निर्णयको विरुद्ध अदालतमा सात वर्ष लामो लडाइँ लडे पनि यस वर्ष सेप्टेम्बरमा युरोपको सर्वोच्च अदालतले गुगलको अपिललाई खारेज गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
कमला ह्यारिसका उपराष्ट्रपति उम्मेदवारका कारण चिनियाँ अधिकारीकी छोरीको बिचल्ली !

लेबनानमा युनिफिल सेनामाथि रकेट आक्रमण, ८ शान्ति सैनिक घाइते

सप्तरीमा सार्वजनिक जग्गा संरक्षणको माग गर्दै स्थानीयको आक्रोश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .