No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

काठमाडौं– विश्व शक्ति राष्ट्र मध्यको चीन आगामी दुई दशकभित्रमा सर्वशक्तिमान हुने प्रक्षेपण भइरहेको छ।

यसलाई तिव्र गतिमा उदयीमान बनाउने नेतृत्व गरेका छन्, राष्ट्राध्यक्ष सी चिन फिनले।  उनको नेतृत्वमा चीन तिव्र गतिमा अगाडि बढेको छ। विश्वका सर्वशक्तिमान मध्यका सीको पारिवारिक विषयमा भने खासै चर्चा हुने गरेको छैन।
चीनकी प्रथम महिला को हुन्? उनको पृष्ठभूमी के हो र कसरी सीसँग उनको विवाह भयो?

विदेश भ्रमणका क्रममा सीसँग देखिने गरेकी पत्नी पेङ लियुआनको आफ्नै पृष्ठभूमी छ। पेंग निक्कै चर्चित चिनियाँ लोकगायिका र फेसन डिजाइनर पनि हुन्। अब पेङले आफ्नो स्टाइललाई दुनियाँभरी छरेकी छन्।

कम्तिमा ३० वर्षसम्म पेङ चीनकी सुपरस्टारका रुपमा थिइन्।  विवाह गर्नुभन्दा अगाडी उनको चर्चाको कमाल कम थिएन। पेङको विवाह सीसँग करिब ३७ वर्षअघि १९८७ मा भएको थियो।

विश्वका शक्तिशाली सी र पेङको पहिलो भेट विवाहको एक वर्ष अघि अर्थात्, १९८६ मा एक आम साथीका रुपमा भएको थियो।

पेङ र सीको जीवनभरको साथीका रुपमा बाँधिने निर्णय कम्तिमा ४० मिनेटमा तय भएको पनि बताइन्छ। पेङ चीनको पिपुल्स लिवरेशन आर्मीमा सवैभन्दा कम उमेरमा मेजर जनरल हुने एकमात्र नागरिक थिइन्।

चीनमा गीत गाएर सवै अवार्ड हात पारेकी पेङ चीनकी प्रथम यस्ती नागरिक हुन् जसले परम्परागत संगितमा मास्टर डिग्रि प्राप्त गरेकी छन्।

सन् १९६२ मा पेङको जन्म एक गरिब परिवारमा भएको थियो। तर गरिबीबाट निस्किएर पेंग चीनकै नामी गायिका भइन्।

सन् २०१४ मा फोव्र्स पत्रिकाले पेङलाई दुनियाँका शक्तिशाली महिलाका रुपमा ५७ नम्बरमा राखेको थियो।Xi-Jinping-wife-1727419841.jpg
सन् २००२ मा, पेङलाई शानडोङ युनिभर्सिटी अफ आर्ट्समा भिजिटिङ प्रोफेसरको रूपमा नियुक्त गरिएको थियो।

सेप्टेम्बर २००४ मा पेङ चिनियाँ कन्जर्भेटरी अफ म्युजिकमा भिजिटिङ प्रोफेसरको रूपमा नियुक्त भइन्।

सन् २००५ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको स्थापनाको ६०औँ वार्षिकोत्सवको आयोजक समितिको निमन्त्रणामा पेङले पहिलो पटक न्युयोर्क सहरको लिंकन सेन्टरमा चिनियाँ ओपेरा साल्सा अफ मुलान प्रस्तुत गरिन् र उनलाई विशिष्ट पुरस्कार प्रदान गरियो।

लिङ्कन केनद्रले उनलाई पुरस्कार दिएको थियो।

नोभेम्बर २००७ मा, चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग, कार्मिक मन्त्रालय र चिनियाँ साहित्य र कला सर्कलहरूको महासंघले पेङलाई राष्ट्रिय युवा र मध्यम उमेरका साहित्यकार र कलात्मक कार्यकर्ताको सद्गुण र उत्कृष्टताको मानार्थ उपाधि प्रदान गरेको थियो।

सोही वर्ष स्वास्थ्य मन्त्रालयले पेङलाई क्षयरोग रोकथाम र उपचारका लागि राष्ट्रिय राजदूत नियुक्त गरेको थियो। त्यसबेलादेखि पेङ लियुआन क्षयरोग रोकथाम तथा उपचार प्रचार कार्यमा सक्रिय रूपमा संलग्न थिइन्।

peng-liyuan-1727419819.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली

निरन्तरको वर्षाले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको विद्युत उत्पादन बन्द

निरन्तरको वर्षाले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको विद्युत उत्पादन बन्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .