No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो

– लहान ३ पुर्व पश्चिम् राजमार्ग संगै जोडीएको लक्ष्मण ललिता माध्यमिक बिधालयले राष्ट्रिय शिक्षा दिवस भब्य रूपमा मनाएका छन्।पछिल्लो लामो समय देखि संचालनमा रहेको उक्त बिधालयले सिरहा नमुना बिधालयको रूपमा चर्चामा रहेका छन्।भौतिक निर्माणको अभाव खेप्दै आएको उक्त बिधालयले गुणस्तरीय शिक्षामा निकै अगाडी रहेको छ।
भौतिक पुर्वाधारको हिसाबले निकै अभावमा संचालनमा रहेको उक्त बिधालयले जिल्लामै नमूना बिधालय रहेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थी उत्पादन गर्ने गरेको रिजल्टले देखिएका छन्।विद्यार्थीलाई उच्च बनोबल बढाउन स्कुलले प्रत्येक बर्ष बालदिवस शिक्षा दिवस मनाउदै आएका हुन्।
लहान नगर पालिकाले शिक्षा सुधारका लागी निजि बिधालय जस्तै अङ्ग्रेजी माध्यममा र नेपाली माध्यममा छुट्टाछुट्टै कक्षा संचालन गरी शिक्षा शाखाले नमुना बिधालय घोषणा गरेका छन्।
नगर प्रमुख महेश प्रसाद चौधरीले गरिब दलितका विद्यार्थीहरु महगो,फि,तिरेर निजि बिधालयमा पढन सक्दैन तेसैले गरिब दलितको विद्यार्थीले बोर्डिङ्ग स्कुल जस्तै पढ्न पाउन भने उदेश्यले प्रमुख चौधरीले लहानको शिक्षा नितिमा सुधार ल्याउनु पर्नेमा जोड दिएका छन्। नगर पालिका कर्मचारी जादुको छरी नरहेको भन्दै बिस्तारै निर्माण र हरेक कार्य अगाडी बढाउने बताए।
निजि बिधालय छोडेर सामुदायिक बिधालयमा विद्यार्थीहरु पढ्न लागेका हुन्।बोर्डिङ्ग स्कुल भन्दा पनि ब्यवस्थित तरिकाले अङ्ग्रेजी माध्यमको पढाई सफल संस्थाको रूपमा चर्चामा छन्।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहा र प्रधान अध्यापक शंवशंकर महतो र शिक्षक प्रसाशन श्यामसुन्दर महतोको नेतृत्वमा एक बृहत औंपचारीक कार्यक्रमको आयोजना गरी राष्ट्रिय शिक्षा दिवस र बालदिवस मनाएको हो।
पुर्व बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताले बिधालयको चौतर्फी बिकासको लागी व्यापक बिरोध जनाउदै नगर प्रमुख चौधरी र शिक्षा शाखालाई ध्यानाकर्षण गराउदै शिक्षाको गुणस्तरीयतामा जोड दिएका थिए।
हरेक हिसाबले शिक्षाको क्षेत्रमा उक्त बिधालय नमूना रहेको भन्दै स्थानीय अभिभावक र बर्तमान अध्यक्ष महेश कुशवाहाले जनाए।भवन अभावको कारण अङ्ग्रेजी माध्यमको कक्षा बिहानको सिप्टमा र नेपाली माध्यमको कक्षा दिउँसो संविधानमा रहेको शिक्षक श्यामसुन्दर महतोले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
धनुषा प्रहरीको हिरासतबाट ९ थुनुवा फरार घटना छानबिन गर्न दुईवटा समिति गठन

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निमित्त आईजीपी राईको निर्देशन

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .