No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शेख हसिना विरुद्ध हत्याको आरोप लगाएर अनुसन्धान अगाडि बढाउन अदालतको आदेश

काठमाडौं । बंगलादेशको एक अदालतले ढाकामा एक खाद्यान्न पसलेको हत्या गरिएको घटनामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकाको अनुसन्धान गर्न आदेश दिएको छ।

यस मामलामा उजुरीकर्ताका वकिलले गत महिना विद्यार्थी आन्दोलनका क्रममा पसलेको हत्या भएको बताएका छन् ।

आमिर हम्जाले हसिना र अन्य ६ जनाविरुद्ध मुद्दा दायर गरेका छन्, जसलाई ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले सुनुवाइका लागि स्वीकार गरेको छ।

आमिर हम्जाका वकिल अनवारुल हकले यो जानकारी दिएका छन् । उजुरी सुनेर मजिस्ट्रेट राजेश चौधरीले हसिनाविरुद्ध छानबिन गर्न आदेश दिएको उनले बताए ।

बंगलादेशमा भर्खरै भएको प्रदर्शन र हिंसाका क्रममा मृत्यु भएपछि पहिलो पटक हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस मामिलामा हसिनाको पार्टी अवामी लिगका महासचिव अब्दुल कादिर र पूर्व गृहमन्त्री अब्दु जम्मन खान र केही वरिष्ठ प्रहरी अधिकारीको भूमिकाको पनि छानबिन हुनेछ।

विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा जुलाई १९ मा रासन पसलका मालिक अबु सईदलाई गोली लागेको हम्जाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अस्ट्रेलियाली संसदमा बंगलादेशी हिन्दुमाथि भएको आक्रमणको मुद्दा उठाइयो

रौतहटका पत्रकार थर्काउदै गौर अस्पतालका अध्यक्ष हासमी

कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .