No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसले युक्रेनको पछिल्लो आक्रमणको कडा जवाफ दिने

काठमाडौं । रुसले युक्रेनी आक्रमणको कडा जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले एक विज्ञप्तिमा भनिन्, “रुसको शान्तिपूर्ण जनतालाई तर्साउन युक्रेनले आफ्ना आतंकवादी गतिविधिहरू बढाउँदैछ।”

“युक्रेनलाई राम्ररी थाहा छ कि उसको पछिल्लो आक्रमण कुनै पनि हालतमा सैन्य अभियान होइन,” उनले भनिन् ।

युक्रेनी आक्रमणको वर्णन गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ताले क्षेत्रीय राजधानी कुर्स्कमा रातभर हमला भएको बताइन् ।

यसअघि कुर्स्कका स्थानीय गभर्नरले युक्रेनी मिसाइलको भग्नावशेष सहरको बहुतले भवनमा खस्दा १३ जना घाइते भएको बताएका थिए।

युक्रेनसँग सीमा जोडिएको रुसको पश्चिमी बेल्गोरोड क्षेत्रका गभर्नरले भर्खरै युक्रेनले तीनवटा बस्तीमा गरेको आक्रमणमा एक सर्वसाधारण घाइते भएको बताएका छन् ।

बेलगोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले भने, “प्रारम्भिक जानकारीले शेबेकिनो सहरमा बस्ने व्यक्तिको खुट्टा र हातमा चोट लागेको देखाएको छ र अहिले उनलाई उपचारको लागि क्षेत्रीय राजधानी बेलगोरोड लगिएको छ ।”

तर, कुन हतियारले आक्रमण गरिएको हो भन्ने उनले खुलाएनन् । केही गाउँमा मिसाइल आक्रमणबाट भवनमा क्षति पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
संसदीय समितिले लियो सुमेरु सहकारीको स्वामित्व लिन लागेका पूर्वराजाका ज्वाइँसँग बयान

मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .