No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नायिकालाई बलात्कार गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर

नायिकालाई बलात्कार गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर

काठमाडौं । महिला कलाकारलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको छ ।
धादिङको धुनिबेशी नगरपालिका–१ घर घई बनस्थली बस्ने अमित श्रेष्ठविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा बलात्कार मुद्दा दायर भएको हो ।
प्रहरीका अनुसार एक महिला कलाकारलाई बलात्कार गरेको अभियोग श्रेष्ठमाथि छ ।
फ्यानका रुपमा सामाजिक सञ्जालमार्फत जोडिएका ती युवक विवाह गर्ने आश्वासन दिई बलात्कार गरेको पीडितको अभियोग छ । तर, पछि विवाह नगर्ने भन्दै सम्पर्कविहिन हुन थालेपछि युवतीले बलात्कारको जाहेरी दिएकी थिइन् ।
अन्तिम पटक गत वर्ष १५ साउनमा बलात्कार गरेको पीडितको भनाई छ । हदम्याद सकिन लागेकाले प्रहरीले हालै मुद्दा दायर गरेको हो । युवक भने हालसम्म फरार छन् ।
पीडितको जाहेरीमा भनिएको छ,‘म कलाकारिता क्षेत्रमा कार्यरत छु । विपक्षी अमित श्रेष्ठले मेरो कलाकारिताको प्रशंसा गरी मेरो फ्यान भन्दै निज प्रतिवादी र म सामाजिक सञ्जालमार्फत कुराकानी भइहरेकोमा मिति २०७९ साल फागुन महिनामा भेटघाट भयो । सो पश्चात् पनि पटक पटक भेटघाट हुँदा विपक्षीले मसँग विवाह गरी बसौं भनी प्रस्ताव गर्दा मैले अस्वीकार गर्दा समेत निज विपक्षीले विवाह पछि गरिहाल्छु भनी आश्वासन दिलाई विश्वस्त पारी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वनस्थली फोल्टीहोम गेष्ट हाउसमा लगी अनुचित प्रभावमा पारी शारिरीक सम्पर्क राख्नु भयो ।’
प्रहरीका अनुसार पछि दुई जना टोखामा लिभिङ टुगेदरमा बसेका थिए । त्यही क्रममा युवती गर्भवती भएपछि श्रेष्ठ सम्पर्कविहिन भएका थिए ।
प्रहरी स्रोतका अनुसार पीडित कलाकारिता क्षेत्रमा सर्घर्ष गर्दै आएकी मोडल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

शेख हसिनाले देश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश

शेख हसिनाले देश छाडेपछि पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .