No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गरिब दलितको बच्चा पढ्ने स्कुलमा खानेपानीको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

महेश सिंह सिरहा लहान २७ माघ – सिरहाको सखुवानानकारट्टी गाउँपालिका २ स्थित सोठियाईनमा अव्यवस्थित रहेको कुशमा अधारभुत बिधालयमा दलित गरिब निमुखा सीमान्तकृत समुदायको बालबालिकाहरु अध्ययन गर्छ।
२०६६ सालमा सानो झुपडीबाट स्थापना गरेको स्थानीय समाजिक शिक्षा प्रेमी चन्द्र मोहन यादवले संचालनमा ल्याएका थिए।उक्त स्कुल पकिबनाउन उनले २ कठा जग्गा दान गरेका छन।उनले आफ्नो आमाको नाउँबाट स्कुलको नाउँ राखिएका हुन्। सखुवानानकारकट्टी गाउँपालिकामा जम्मा २० वटा विधालय रहेका छन् जस मध्ये कुशमा आधारभुत बिधालय पनि रहेको छ।अरु बिधालय भन्दा उक्त बिधालय फरक सिमको रहेको छ।
बिधालयमा गरिब दलित अपाङ्ग सीमान्तकृत र डाेम समुदायको विद्यार्थीहरुको संख्या निकै रहेको छ।उक्त स्कुलमा जम्मा करिब ३ जना विद्यार्थी अध्ययनरत रहेका छन।विद्यार्थीहरुलाई पढाई लेखामा अप्ठ्यारो हुने गरेका छन्। स्कुलमा शिक्षकको अभाव श्रोत साधनको अभाव रहेका छन्।
बिधालयको बनावट निजी बिधालय जस्तै रहेका छन्  तर पढाईको लागी प्र.अ.चन्द्र मोहन यादवले आफनो तलबबाट निजि श्रोतमा शिक्षक भर्ना गरी कक्षा संचालन गरी रहेका छन।बिधालय गरिबको बालबालिकाहरुको लागी बिधालयमा स्व्च्छ खानेपानी ब्यवस्था समेत नरहेको अवस्था छन्। बाहिर गएर पानी खानुपर्ने बाध्यता रहेको प्र.अ.यादवले दुख ब्यक्त गरेका थिए।
प्र.अ.यादवले पछिल्लो एक बर्ष सम्म बिना तलबको निरन्तर कार्य गरेको उनले सुनाए।उक्त बिधालयमा अध्यनरत विद्यार्थीहरुलाई पढ्न पाठनमा स्थानीय सरकारको निगरानी हुनुपर्नेमा जोड दिएका छन। विद्यार्थीहरुलाई स्थानीय सरकारले भबिस्य संग खेलवाड गरेको अभिभावकहरुले गुनासो गरेका छन्। डेक्स बेन्च अभावको कारण विद्यार्थीहरु भुइँ मै बसेर अध्यन गर्न बाध्यता रहेको बिधालय सहयोगी बिना कुमारी यादवले बताए।स्कुलमा जम्मा   पाँच जना कर्मचारी कार्यरत रहेका छन्।चन्द्र मोहन यादव प्र.अ.अमिरका देवी यादव राहत अनुदान,बद्री नारायण दास निजि श्रोत ममता कुमारी यादव बालबिकास शिक्षक र बिना कुमारी यादव कास रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
भारत र अर्जेन्टिनाले मनाए कूटनीतिक सम्बन्धको ७५ वर्षगाँठ

नयाँ दिल्लीले आतंकवादविरुद्ध पहिलो ईयू-भारत गोलमेचको आयोजना

संघीयताको अपनत्व आमनागरिकले कसरी गर्दै लहानमा सरोकारवाला संग छलफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .