No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्रकार महतोलाई ‘भैया’ भन्दै दुर्व्यवहार गर्ने बस चालक र सह-चालकविरुद्ध जाहेरी दर्ता

रंग, पहिरण र भाषाको आधारमा पत्रकार राजकरण महतोमाथि भेदभाव तथा दुव्र्यहार गर्ने आरोपीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । घटना भएकोे ८ दिनपछि प्रहरी वृत्त नयाँ बानेश्वरले दुई जना आरोपीबिरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।

माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गर्दै कुटपिटको प्रयास गरेको आरोपमा प्रहरीले शुक्रवार बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका चालक र सहचालकलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गाडी चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका—८ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका— ३१ बानेश्वर बस्ने २४ वर्षीय ईश्वर भन्ने शेषबहादुर पौडेल र सहचालक धनुषाको मिथिला नगरपालिका— ८ बेंगाडाबर स्थायी घर भई हाल काठमाडौंको नारायणटार बस्ने २४ वर्षीय विक्रम कार्की रहेका छन् । उनीहरुमाथि पत्रकार महतोले भेदभावपूर्ण व्यवहार कसुरमा दिएको किटानी जाहेरी आईतबार दर्ता भएको प्रहरी वृत नयाँ बानेश्वरका अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक बीरेन्द्र केसीले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताए । कसुर ठहरिए ३ बर्ष जेल वा ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनका जानकारहरु बताउँछन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६० मा भनिएको छ ‘भेदभाव तथा अन्य अपमानजनक व्यहार गर्नु हुँदैन । यस्तो गतिविधि गरिएमा भेदभावपूर्ण व्यवहार गर्ने र गराउनेलाई ३ बर्ष जेल वा ३० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।’
अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
बिआरआईमा भूतिया रणनीतिहरू

बिआरआईमा भूतिया रणनीतिहरू

भारत र इरानले द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .