No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्नो सीमा नाका सधैं बन्द गर्ने चिनियाँ राजदूतलाई भारतसँग नेपालको विद्युत व्यापारले दुख्यो टाउको

आफ्नो सीमा नाका सधैं बन्द गर्ने चिनियाँ राजदूतलाई भारतसँग नेपालको विद्युत व्यापारले दुख्यो टाउको

काठमाडौं – चीनले आफूलाई सधैं नेपालको हितैषी ठान्दै आएको छ । तर व्यवहार उसले सधैं शत्रु देशको जस्तै गर्दै आएको छ ।

भूकम्पपछिको आठ वर्षसम्म चीनले नेपालका अधिकांश सीमा नाका बन्द गरेको छ । भर्खर तातोपानी र रसुवागढी नाका खोलेको छ ।

चीनबाट सामान पठाउने तर नेपालबाट नलैजाने उसको नीतिका कारण व्यापार घाटा उच्च बन्दै गएको छ । आफूले छिमेकीको जस्तो व्यवहार नगर्ने तर अरुसँग नेपालको राम्रो सम्बन्ध भएको देखी नसहने चीनको प्रवृत्ति छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले फेरि एकपटक यो चरितार्थ गरेका छन् । उनलाई नेपाल र भारतबीचको विद्युत व्यापारले निकै टाउको दुखेको उनले दिएको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

सोङले नेपाल र भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति दिएको अभिव्यक्ति विवादामा तानिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादाविपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका हुन्।

नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने उनले दाबी गरेका छन् । ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’ उनले प्रश्न गरे। राजदूत सोङले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको बताए।

‘भारतसँगको विद्युत व्यापारमा नेपाल घाटामा छ। गर्व गर्ने क्षेत्रमै घाटा खाइरहेको नेपालले अर्थतन्त्रमा कसरी आत्मनिर्भर बन्नसक्छ ?’ उनले थपे। उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताए। ‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले सात अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ। यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ,’ उनले भने। सोङले अर्का देशको विषयमा गरेको टिप्पणी कूटनीतिक मर्यादाविपरीत भएको परराष्ट्रविद्हरूको भनाइ छ । mediadabali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
नवजीवन अस्पताल भन्छ : डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो

नवजीवन अस्पताल भन्छ : डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

जनकपुरधाममा भूमि लोक महोत्सव हुने

जनकपुरधाममा भूमि लोक महोत्सव हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .