No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

रुकुम पश्चिम, ९ भदौ । रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्।

उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शिक्षा शाखा अधिकृत वलीले उपमेयर पुनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

शनिबार बिहान ११ बजेतिर कार्यालयकै काम गरिरहेको समयमा वलीलाई उपमेयर पुनले हातपात गरेको मुसिकोटको-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताउनुभयो ।

‘उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपूर्तिको लागि प्रश्न पत्र बनाउने लगायत आवश्यक काम भइरहेको थियो,’ उहाँले भन्नुभयोे, ‘म काम विशेषले मेयरको कार्यकक्षमा प्रवेश गर्दा हल्लाखल्ला भएपछि गएर हेर्दा त्यहाँ वातावरण अलग भइसकेको देखेको थिएँ।’

आफू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा पुग्दा ल्यापटप भुइँमा खसेको, कागजपत्रहरू यत्रतत्र फालिएको र शिक्षा शाखा प्रमुखको आँखाभरि आँसु देखेको उहाँले बताउनुभयो ।

उपमेयर पुनले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले गलत प्रचारबाजी गरेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित पुनले आफूलाई थाहा नै नदिएर मेयरको निर्देशनमा आफ्ना निकटका मानिसहरू नियुक्त गर्ने गरेको पाइएको हुँदा त्यो परीक्षा रोकिनु पर्छ भन्ने मनसायका साथ आफू गएको र त्यसलाई अनावश्यक बढाइ चढाइ गरी राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको उपमेयर पुनले बताउनुभयो । -सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
क्याम्पस पढाउन अब लाइसेन्स

क्याम्पस पढाउन अब लाइसेन्स

म कृषकको छोरी, त्यही भएर कृषि समितिमा उठें : आरजू राणा

म कृषकको छोरी, त्यही भएर कृषि समितिमा उठें : आरजू राणा

गौर हत्याकाण्डको छानबिन रोकिंदैन : गृहमन्त्री श्रेष्ठ

गौर हत्याकाण्डको छानबिन रोकिंदैन : गृहमन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .