No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार नगरपालिका र युबाहरुको सहयोगमा साप्ताहिक हाट बजार ब्यबस्थपन हुँदै

सिरहा,१६ श्रावण_सिरहाको गोलबजार नगरपालिकामा लाग्दै आएको साप्ताहिक हाट बजार नगरपालिका र युबाहरुको सहयोगमा ब्यवस्थापन हुँदै गरेको छ ।

बजार ब्यवस्थापन नहुदा ब्यापारिहरुले बाटो-घाटोमै बजार लगाउदै आएको कारण दुर्घटना हुने भिडभाड बदि भैरहेको हुनाले बजार ब्यवस्थापन गर्नु अतिनै जरुरि रहेको गोलबजार नगरपालिकाका नगर प्रमुख-श्याम कुमार श्रेष्ठले बताउनुभयो ।प्रमुख श्रेष्ठले भने ,बजार ब्यवस्थापन धेरै पहिला भइसकेको हुन्थियो तर बिचमा केही सम्स्याका कारण नभएको जनाए ।

यता,गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौडयालले भने,बजार ब्यवस्थापन बारे कार्यपालिका बाटै निर्णय भएको छ ,बजार ब्यवस्थापन नहुदा बाटो-घाटोको सारै समस्या भइरहेको थियो । अधिकृत पौडयालले भने ब्यापरीहरु लाई आउन-जान मान्छेहरु लाई किनबेच गर्न समेत समस्या हुदा बजार ब्यवस्थापन गर्नु पर्ने निर्णय कार्यपालीकाले गरेको जनाए ।

साप्ताहिक हाट बजार ब्यवस्थापनमा गोलबजार नगरपालिका ,उध्योग व्यापार संघ गोलबजार,इलाका प्रहरि कार्यलय गोलबजारका जन्पत प्रहरि ,सशस्त्र प्रहरी ,अस्थाइ ट्राफिक प्रहरि कार्यलय गोलबजार र नगरका युबाहरुको साथसहयोगमा दुई हप्ता देखि बजार ब्यवस्थापन गर्दै आएको नगरका प्रवक्ता सन्जित लामाले जान्कारी दिए । लामले भने,एक्दशक देखि अल्पत्र परेको साप्ताहिक हाट बजार श्रावन भरिमा ब्यवस्थापन गरिसक्ने जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post
प्रहरीमा ३० वर्षे सेवा हद हटाउने गृह मन्त्रालयको प्रस्तावमा अर्थको सहमति

प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान

मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिवर्तन हुदैन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...