No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुस्लिम पर्वको नाममा हिन्दूमाथि ज़्यादती बिरुद्ध अभियानद्वारा धर्ना

मुस्लिम पर्वको नाममा हिन्दूमाथि ज़्यादती बिरुद्ध अभियानद्वारा धर्ना

काठमांड़ौ। पर्वको आडमा मुस्लिम समुदायले हिन्दुहरुमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय एकता अभियानले आज माइतिघर मण्डलामा धर्ना दिएको छ। धर्ना कार्यक्रम साढे १२ वजेपछि साँझ ६ वजेसम्मका लागि आयोजना गरिएको हो।

धर्नामा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, संविधान सभा सदस्य वीपी यादव, अभियानको राष्ट्रीय सम्मेलन आयोजन समितिका महासचिव डा. प्रभात कुशवाहा, बिधर्थी परिषदका पप्पू यादव, धीरज गिरी, चन्द्र यदुवंशी, दिवस पटेल, अबिनाश यादवलगायत सहभागी छन्।

‘मधेश प्रदेशमा जारी हिन्दू दमनविरुद्ध खबरदारी धर्ना’ लेखिएको ब्यानरसहित धर्नामा वसेका सहभागिहरु हिन्दुमाथि भईरहेको ज्यादती विरुद्ध नाराजुलस पनि गरेका छन्।

सहभागिहरुले ‘मुस्लिम पर्वको आडमा हिन्दूमाथि गरिएको आक्रमणकमा सम्मिलितहरूलाई कारवाही गर, जिहादीहरुको आक्रमणबाट घाइते हिन्दूहरुको निशुल्क उपचारको व्यवस्था गर, इस्लामिक अतिक्रमणविरुद्ध कड़ा कÞानून बनाउ, जिहादी संरक्षक राष्ट्रिय मुस्लिम आयोग खारेज गर र जानकी मन्दिरसँगैको मुस्लिम वस्ती खाली गर’ लगायतका नारा लगाएका थिए।

सर्लाहीमा शनिवार मुस्लिम समुदायको मोहरम पर्व मनाउने क्रममा दुई पक्षबीच झडप भएको थियो। गोडैता बजारमा भएको झडपमा ६ प्रहरीसहित १० जना घाईते भएका थिए। हिन्दु–मुस्लिम झडप नियन्त्रण गर्न प्रहरीले २६ सेल अश्रु ग्यास र १६ राउन्ड हवाइ फायर गरेको छ।त्यसतै रौतहटको बिजयपुर फटुवामा शम्भू कुमार रामलाई निरघात कुटपिट गरी सिकिस्त घाइते बनाएका छन भने महोतरी जिल्लामा मुस्लिमहरुको आक्रमणमा परि रबीन यादव र गगन कुमार महतो घाइते भएका छन।

यस्तै मुस्लिम पर्वको नाममा हिन्दू ज़्यादतीको बिरुद्धमा आज जनकपुर स्थित राष्ट्रिय एकता अभियानको अगुवाईमा बिभिन्न हिंदूवादी संघ संगठन द्वारा जिल्ला प्रशाशन कार्यालय घेराऊ गरी प्रदर्शन गरेका छन। बिगतमा भएको सर्वपक्षिय सहमति कार्यनयन नगरेको भन्दै हिंदूवादीहरु धनुषा प्रशासनप्रति आक्रोषित भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
जनमतका बिना विभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा

जनमतका बिना विभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा

सयौँलाई चुना लगाउने नक्कली मीटरब्याज पीडितले गृहसचिवलाई आत्महत्या गर्ने धम्कि दिएपछि…

सयौँलाई चुना लगाउने नक्कली मीटरब्याज पीडितले गृहसचिवलाई आत्महत्या गर्ने धम्कि दिएपछि…

दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...