No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल इको प्यानल  स्टिल स्ट्रक्चरमा फल्स सिलिका रुपमा पनि उपयोगी सिद्ध

नेपाल इको प्यानल  स्टिल स्ट्रक्चरमा फल्स सिलिका रुपमा पनि उपयोगी सिद्ध

भक्तपुर । स्थायी वा अस्थायी भौतिक संरचनामा पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालन स्टिल स्ट्रक्चर (फलामबाट बनेको)बाट बनाइएको संरचनामा फल्स सिलिङको रुपमामा पनि प्रयोग गर्न उपयोगी सिद्ध भएको छ । नेपाल इको प्यानलले भक्तपुरको नगरकोटस्थित एउटा होटेलमा गरेको नमूना प्रयोगबाट अवदेखि फलामबाट बनेको संरचनाहरुमा पनि फल्स सिलिङको रुपमा प्रयोग गर्नसक्ने सिद्ध भएको हो । यसअघि नेपाल इको प्यानलको प्रयोग ढलान गरी बनाएको वा अन्य अस्थायी संरचनामा पार्टेशन वालको रुपमा मात्रै प्रयोग हुँदै आएको थियो ।

नेपाल इका प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले नगरकोटस्थित आफनै फन्की हिल इन होटेल एण्ड रिसोर्टमा यसको प्रयोग गरेको जनाए । प्रयोगात्मक सम्भाबनाको लागि गरिएको कार्यको सफल प्रयोगपछि फलामबाट बनेको संरचनामा पनि नेपाल इको प्यानल सजिलै फल्स सिलिङको रुपमा प्रयोग गर्न सक्ने सिद्ध भएको इन्जिनियर दुवालले जनाए । ‘

सफल प्रयोगपछि अव धेरैजनाले सुविधा पाउने भएका छन्, इन्जिनियर दुवालले थपे, ‘यसअघि फलामबाट बनेको संरचनामा मार्केटमा भएको जिप्सम वा सिमेन्ट बोर्डको प्रयोग गरि फल्स सिलिङ्ग बनाउदा जस्ताबाट शीतको पानी टप्प टप्प चुहिने , मुसाले प्वाल बनाउने जस्ता अनेकौ समस्या थियो, अव त्यो समस्या हटने भयो ।’

पछि केही गरी भबन भत्काउनु परे पुनः प्रयोग गर्न सक्ने हुनु यसको विशेष विशेषता रहेको उनी सुनाउँंछन् । इन्जिनियर दुवाल थप्छन , नेपाल इको प्यानल साउण्ड प्रुफ भएकोले त्यसलाई फल्स सिलिङ्गको रुपमा प्रयोग गरि जस्ताको मुनि बनाइएको होटेल रूममा सुत्दा पनि राति ठुलो पानी पर्दा पनि खासै निन्द्रामा डिस्टर्ब नहुने ‘l
इको प्यानल कारखानामा पहिला नै तयारी गरी जोडन मात्रै लाने नयाँं आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार पारिएको इको प्यानललाई स्टिल स्ट्रक्चरबाट बनाइएको संरचनामा फल्स सिलिङको रुपमामा पनि प्रयोग गर्न उपयोगी सिद्ध भएको छ। यही माथि राखेका इको प्यानललाई पछि केही गरी भबन भत्काउनु परेमा फलाम जस्तै पुनः अरु ठाउँंमा प्रयोग गर्न मिल्ने भएको हो।

नेपाल इको प्यानल पछिल्लो समयमा देशैभरि अत्याधिक रुचाइएको आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग अत्याधिक छ । यही कारणlले देशैभरि वितरकहरु राखी यसले आफनो सामाग्री विक्रीवितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
शिक्षाको नाउँमा एपेक्स एजुकेशनल चर्चामा अध्ययन गर्ने बिद्यार्थीको भिड

शिक्षाको नाउँमा एपेक्स एजुकेशनल चर्चामा अध्ययन गर्ने बिद्यार्थीको भिड

धनगढी माइ नगरपालिका मा सुलभ चुलो नि:शुल्क वितरण

धनगढी माइ नगरपालिका मा सुलभ चुलो नि:शुल्क वितरण

नशा ईन्स्टिच्युटको केरियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

नशा ईन्स्टिच्युटको केरियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .