No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान२ मा बिकास बाधक बन्दै,सत्यनारायण र रामनारायण महतो

महेश सिंह सिरहा लहान ९ बैशाख – लहान नगरपालिका वडा नम्बर २ मा बिगत १ महिना अगाडि देखि निर्माण हुन लागेको नालामा निर्माणमा स्थानीय सत्यनारायण महतोले रोक लगाएका छन। सडक सुधार भगवानपुरको योजनामा रोक लगाएरका छन।

नगरपालिकाले करिब ७० लाखको आर्थिक लागतमा निर्माण गर्न लागेका नाला स्थानीय सत्यनारायण महतोले लगायतका परिवाजनले निर्माण हुँदै आउँदा नाला तोडफोड गरेका छन्।
स्थानीय राम औतार महतोका अनुसार गाउँमा सबै जना नाला निर्माणको लागी पहल गरि रहेका छन।

करिब १ महिना अगाडि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार उनलेे सिलान्यास गरेका थिए।उपभोक्ता समितिका अध्यक्ष शिव नारायण महतोको अध्यक्षता काम सुरु भएको हो। सडक सुधार योजनाको निर्माण कार्य जग्गा बिवादका कारण रोकिएका छन्।

स्थानीय सत्यनारायण महतोले आफ्नो घर शौचालयको हाउद भतकिन्छ भनेर बिवाद गर्दै आएका छन्।उनले जोड जबर्जस्ती गर्दै निर्माण हुँदै गरेको नाला भकाईयो र निर्माणमा संचालन रहेको मिकचरमा समेत तोडफोड गरी मिकचरमा समस्या देखिएका छन्।

नगरपालिका बाट घर हटाउन सूचना टास गरे पनि सत्यनारायण महतो र राम नारायण महतोले जोर जबर्जस्ती गरी नाला भत्काएका छन्। नगरपालिकाले जारी गरेको समय अबधि सके पनि उनले हटाउन नमानेको स्थानीय राम ध्यान महतोले बताए। उनले नगरपालिकाको सुचनालाई बेवास्ता गर्दै घर नहटाउनले दाउमा लागेका छन्।

यता काम छिटै सकाउनु पर्ने हतार भएका छन्। योजनाको सझौता मिति अन्तिम चरण रहेका छन्। उपभोक्ता समितिका अनुसार समयमा काम सम्पन्न भएन भने बजेट फिरीज भए जाने डर रहेका छन्।स्थानीयका अनुसार नाला भत्ताका ब्यक्तीलाई जरिवाना सहित क्षतिपूर्तिका माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा

सरकारी वकिल कार्यालय पुग्यो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन, प्रकरण निष्कर्षमा पुग्ला त ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .