No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शैक्षिक माफीया लहानमा सकृय ठगीदै विद्यार्थी र अभिभावक

शैक्षिक माफीया लहानमा सकृय ठगीदै विद्यार्थी र अभिभावक

सिरहा – शिक्षा क्षेत्रमा उब्जेको बेथितिले गर्दा विद्यार्थी र अभिभावक चरम मारमा परेका छन् । पब्लिकेसन्स र विद्यालयको सिन्डिकेटका कारण उपभोक्ता ठगिने क्रम जारी रहेको छ । स्कुलद्वारा सेटिङ गरिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने बाध्यात्मक परिस्थितिले अभिभावक चिन्तित रहेका छ।

सिराहाका ठुला मानिने विद्यालयले त झन अभिभावकलाई किताबको सुची दिएर आफ्नो सेटिङ भएको पसलमा मात्र किताब किन्न बाध्य पारिरहेकाछन् ।

लाहानका एक अभिभावक भन्नुहुन्छ “विद्यालयलाई मासिक शुल्क, वार्षिक शुल्क, परिक्षा शुल्क, टाई, शर्ट, पैन्ट, जुता लगायतका रकम त तिरेकै छौं । भनेकै टेलरमा कपडा सिलाएकै छौं । वहाँहरुले भनेकै स्टुडियोमा कार्डको लागी चाहिने महगो फोटो खिचाएकै छौं तर हुदाहुदै किताबमा पनि वहाँहरुले सुटुक्क कमिसन खाईदिदा हामीलाई चिन्तित तुल्याएको छ । यो त सरासर बेईमानी हो ।’

अभिभावकको ढाड सेक्ने गरि २० देखि ३५ प्रतिशतसम्म कमिसन खानु र अभिभावकले छुट माग्दा किताब छैन भनेर प्रतिक्रिया दिनुले शिक्षा क्षेत्रमा अनियमितता रहेको देखाउछ ।

पत्रकारको एक टोली लाहान स्थित पशुपति आदर्श मावि गेटको पुर्व पट्टी रहेको जानकी पुस्तक पसलमा करिब ४:३० बजे रिपोर्टिङ गर्न जादा पसल संचालकले हामी कुनै प्रकारको छुट दिदैनौ, तपाईंहरु जे गर्नुस, समाचार लेख्नुस भनेर प्रतिक्रिया दिए । पसलका संचालक देबु राणा अनुपस्थित रहेको र आफुपनी जानकी पुस्तक पसलको बराबरको साहुजी हो भनेर दाबी गर्ने सिकेन्द्र यादवले पत्रकारहरू माथि उल्टै धाक धम्की देखाएका छन् । यादवले पत्रकार र पत्रकारीता माथि आक्षेप लगाउदै हामी छुट दिदैनौ, तपाईहरु जे गर्न सक्नुहुन्छ त्यो गर्नुस भन्दै हप्काएका थिए ।

लाहानका अर्का एक अभिभावक भन्नुहुन्छ ‘ निजी विद्यालय त झन बढी बढी कमिसन आउने किताब राख्छन् जसको कुनै गुणस्तर हुदैन । अभिभावक माथि सिन्डिकेट लगाउन छोडोस, हामी २० देखि २५ प्रतिशतमा किताब किन्न सक्छौ ।’

किताब पसलको मनोमानी र विद्यालय एकल प्रणालीको सामाजिक संजालमा व्यापक रुपमा आलोचना भईरहेको छ। भोगेन्द्र यादवले लेख्नुहुन्छ ‘यदि बिधालयले किताबको लिस्ट दियो भने कम्तिमा २०देखि २५ प्रतिशतमा अभिभावकले छुट पाउछन् । के गर्ने यो देशमा सवै ठुलाबडाहरु मिलेर सर्वसाधारण जनतालाइ लूटदैछ्न। स्थानीय सरकार मौन छन् किनकी स्थानीय सरकारका जनप्रतिनिधहरुलाइ हजारमा होइन लाखौमा अर्कै सेक्टरबाट आय आइरहेको छ।’

अर्का एक जना मनोज यादवले लेख्नुहुन्छ “अभिभावक प्रति स्थानीय सरकार उदासीन देखिन्छ । नगर भित्रका सबै संस्थागत विद्यालयहरुको पाठयपुस्तकमा एकरुपता ल्याउनुपर्छ । एउटा मात्र पसलबाट किन्न लगाउनु भनेको लोकतन्त्र को उपहास हुन जान्छ। सम्बन्धित सरोकारवाला ले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कदम चाल्नुपर्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
सांसद अमरेशकुमार विरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार विरुद्ध अख्तियारमा उजुरी

फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि

फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि

लघुबित पीडितद्वारा आन्दोलन दर्जनौं कार्यालयमा तालाबन्दी

लघुबित पीडितद्वारा आन्दोलन दर्जनौं कार्यालयमा तालाबन्दी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .