No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १ बैशाख – सात महिना अगाडी सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर ६ का बुवा शिव नारायण साह सुडी आमा सीता देवी सुडीको कान्छो छोरा २० बर्षको जितेन्द्र साह सुडी वैदेशिक रोजगारीको लागी ७ महिना अगाडी मलेसिया पुगेका थिए।

मेसिन चलाउदै गर्दा मेसिनमै किचिएर जितेन्द्र साह सुडीको २०८९ पुस १९ गते मंगलबार मलेसियामा मृत्यु भएको परिवारजनले बताए।मृतक साहको घरायसी आर्थिक अवस्था निकै कमजोर रहेका थिए।मृतक जितेन्द्र साहको बुवा करिब २५ बर्ष अगाडी उनको निधन भएको पीडित आमा सीता देवी साहले दु:ख व्यक्त गरेका थिए।

मृतक साह घरको कान्छो छोरा थिए जेठो छोरा वैदेशिक रोजगारीरमा रहेका छन्।आमा सिताकी श्रीमान करिब २५ बर्ष अगाडी मृगी रोगका कारण मृत्यु भएको हो।आमा सीता देवी साहले काखे दुई छोरालाई ज्याला मजदुरी गरेर लालन पालन गरेका छन्।

मृतक साहकी बिमा अभिलेख नम्बर FE1000469631 रहेका छन्। घर परिवार चलाउने छोराको मृत्यु भए पछि परिवारमा निकै रुवाबासी चलेका थिए। छोराको शोकमा डुबेका आमा सीता देवी साहलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले छोराको शोकबाट भुलाउन मृत्यु दाबी भुक्तानी अन्तर्गत क्रिया खर्च सहित १४ लाख हस्तान्तरण गरेका छन्।

नेपालमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अरु लाईफ इन्स्योरेन्स कम्पनी भन्दाँ सहज रूपमा बिमा भुक्तानी,मृत्यु दाबी भुक्तानी लगायतका भुक्तानीहरु सहज रूपमा दिने गरेका छन्।मृतककी आमा सीता देवी लाई पत्रकार महेश सिंह र कर्मचारी हेम नारायण सिंह रोशन महतो लगायतका रोहबरमा माछापुच्छ्रे बैंकको१४ लाखको चेक हस्तान्तरण गरेका छ्। पीडित आमा पैसा पाउदै खुशी भएर प्रबन्धक उपेन्द्र नारायण महतोलाई विशेष धन्यवाद दिदै घर फर्किएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .