No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ठगलाई संरक्षण पीडित लाई हप्काउदै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा

ठगलाई संरक्षण पीडित लाई हप्काउदै सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा

महेश सिंह सिरहा लहान २५ चैत – जग्गा बेच्ने बहानामा १२ लाख ठगी गरेको खुलासा भएको छ।सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर ११ सोनापुरका राजन कुँवर क्षेत्रीसंग करिब ७ बर्ष अगाडि जग्गा खरीदको लागी बैना वाप्त १२ लाख रुपैया दिएको हो।

लहान नगरपालिका वाडा १९ बस्ने जितन यादवले बैना बापत १२ लाख रुपैया दिएको हो।बैना बापत एक बर्ष भित्र भाखा राखी शर्तनामा कागज गरि जग्गा जितन यादवले खरिद गर्ने सर्त भएको थियो।उक्त जग्गा मुल्य बराबरको बाँकी रकम महिना दिन भित्र दिने निर्णय भएका थिए।

बाँकी बसेको रकम दिन जाँदा जग्गा धनी राजन कुँवरले रकम नबुझदै बहाना बाजी गरी निर्धारीत समयलाई आलटाल गरी समय गुजारेको जितन यादवले आरोप लगाएका छन। जग्गा क्रेता जितन यादव केहि दिन पछी बैना बापत रकम फिर्ता माग गर्दा ओलझोलमा पारी बहानाबाजी गर्दै आएका थिए।
जग्गा दिन नमाने पछि बैना बापत लिएको १२ लाख रुपैया फिर्ता माग गर्दा आज भोलि गर्दा गर्दै झन्डै ७ बर्ष बितेको हो।

जग्गा धनी कुँवरले सहज रूपमा बैना बापत लिएको रकम फिर्ता गर्न नमाने पछी ठगीमा परेका जितन यादवले सिरहा स्थित जिल्ला प्रशासन कार्यालयमा जग्गा धनी राजन कुँवर क्षेत्री माथी रकम फिर्ता गर्न उजुरी दर्ता गराएका छन्।

२०७९ असोज २६ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडीको प्रत्यक्ष निगरानीमा बैना वापतको रकम २०७९ माघ २६ गते बैना वापत लिएको रकम १२ लाख मध्येको ४ लाख ५० हजार जग्गा क्रेता जितन यादवलाई फिर्ता गर्ने लिखित सहमति भएको थियो।

सहि छाप मन्जुरी सहित रकम फिर्ता गर्ने सहमति भए पनि हालसम्म रकम फिर्ता नगरेकोले पीडित जितन यादव अन्यायमा परेको देखिन्छ। यादवको बैना वापतको रकम फिर्ता बारे हालको प्रमुख जिल्ला अधिकारी भोजराज खतीवाडासंग छलफल गर्दा पीडितको समस्या प्रति अनुदार भएर हप्काउदै काम हुँदैन भन्दै अन्य ठाँउमा जानु भएको बताए।

प्रमुख जिल्ला अधिकारी खतिवाडाले दिएको अभिव्यक्ति प्रति पीडित जितन यादव निरास हुँदै घर फर्किएका थिए। प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडाले यस्तो गैरजिम्मेवार अभिब्यक्ती दिएकोले आम जनताको थप पिडा हुने गरेको छ।
जग्गा बेच्ने बहनामा १२ लाख ठगी गरेको राजन कुँवरलाई प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडाले संरक्षण गरेको पीडित जितन यादवले आरोप लगाएका छन्।

न्यायको लागी शुक्रबार पत्रकार शमेलनमा प्रेस बिज्ञप्ती जागीर गर्दै सत्यतथ्य बुझी पीडित यादवको समस्या सामाधान गर्न सरोकारवाला संग आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
रा.रा.त.ज.ब क्यामप्स प्रमुख साहको मन्पर्दी ,बिदामा बस्दा पनि स–प्रमुख लाई मौखिक जिम्मेवारि मात्र

रा.रा.त.ज.ब क्यामप्स प्रमुख साहको मन्पर्दी ,बिदामा बस्दा पनि स–प्रमुख लाई मौखिक जिम्मेवारि मात्र

अश्लील हर्कत गर्ने सांसद खानलाई बर्खास्त गर्न माग

अश्लील हर्कत गर्ने सांसद खानलाई बर्खास्त गर्न माग

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको सपथ ग्रहण सम्पन्न

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको सपथ ग्रहण सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .