No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लागूऔषध माफिया एल चापोका छोरा पक्राउ परेपछि भड्कियो हिंसा

३ जना सुरक्षाकर्मी मारिए, उड्न लागेका विमानमा गोली हानियो

काठमाडौँ — मेक्सिकोमा कुख्यात लागूऔषध माफिया एल चापोका छोरालाई गिरफ्तार गरेपछि हिंसा भड्किएको छ । ‘ड्रग लर्ड’ का रूपमा चर्चित एल चापोका छोरा ओभिडिओ गुजम्यान लोपेजलाई प्रहरीले गिरफ्तार गरेपछि सिनाओआ प्रान्तमा हिंसा भड्किएको हो । ओभिडिओले आफूलाई बुवाको अवैध धन्धाको प्रमुख बताउँदै आएका छन् ।

  • गरिव एसियाली मुलुकहरुमा चीनको वक्रदृष्टि, मानव तस्करीको सञ्जलको सक्रियता तिव्र

यसअघि अमेरिकी विदेश मन्त्रालयले डिसेम्बर १६ मा ओभिडिओलाई ‘सिनालोआ कार्टेलको सिनियर सदस्य’ भएको दाबी गरेको थियो । साथै अमेरिकाले उनका बारेमा सूचना दिनेलाई ५ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको थियो । सन् २०१९ को अक्टोबरमा संघीय सुरक्षा निकायले उनलाई गिरफ्तार गरे पनि हिंसा भड्किने भन्दै राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज ओब्राडोरको निर्देशनमा रिहा गरिएको थियो ।

६ महिनाको निगरानीपछि ओभिडियोलाई बिहीबार कुलियाकान सहरबाट गिरफ्तार गरिएको हो । उनको गिरफ्तारीपछि भड्किएको हिंसामा ३ जना सुरक्षाकर्मी मारिएको बीबीसीले जनाएको छ । ओभिडियोको समूहका सदस्यहरू सडकमा आएर अन्धाधुन्ध गोली प्रहार गरेका छन् । सिनालोआ विमानस्थलमा उड्न लागेका दुई वटा जहाजमा गोली प्रहार गरिएको बीबीसीले उल्लेख गरेका छन् । घटनापछि सिनालोआ विमानस्थलमा १ सयभन्दा बढी उडान स्थगित गरिएको छ । सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको छ । सिनालोआका गभर्नरका अनुसार १८ जनालाई अस्पताल भर्ना गरिएको छ ।

‘द माउस’ का रूपमा परिचित ओभिडियो बुवाको अवैध धन्धाबाट अलग समूह बनाएर नेतृत्व गरेको मेक्सिकोका रक्षामन्त्री लुई क्रेसिन्सियोले बताएका छन् । यो समूह विश्वकै सबैभन्दा ठूलो लागूऔषध कारोबार गर्ने समूह मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पाकिस्तानको बलुचिस्तानमा सेना र जनता बिच भिडन्त , चिनको CPEC परियोजनाको विरोध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

जीएसपी प्लस नवीकरणको लागि ईयूको ‘मागहरू’ ले पाकिस्तानलाई दबाब

तातोपानी नाका पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .