No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अपराधी प्रवृतिका मेयर बेचनले पत्रकार शैलेन्द्र क्रान्तिलाई दिए छातीको करङ्क भाँच्ने धम्की

अपराधी प्रवृतिका मेयर बेचनले पत्रकार शैलेन्द्र क्रान्तिलाई दिए छातीको करङ्क भाँच्ने धम्की

जनकपुरधाम । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार भएको मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ समारोहमा समाचार संकलन गर्न पुगेका अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त पत्रकार क्रान्तिलाई मेयर दासले प्रदेशसभा परिसरमा दर्जनौ व्यक्तिको सामुन्ने खुलेयामा यस्तो धम्की दिएका हुन् ।

तीनचारमहिना आघि नगरपाकिला कार्यालयमै एकजना पत्रकार मौसम झालाई लात्तले छातीमा हिर्काएर हाड भाँचेको भन्दै अझै तपाई लगायत अझै ५÷६ जना पत्रकारलाई यस्तो गर्ने मेयरले धम्की दिए । ‘तपाईले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिका तिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरोना बेचन होइन । मैले भाँच्न सकिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन’ धम्की दिँदै उनले भने ‘म अपराधकर्म, जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’
धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी छन् ।

मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन हुँदा उनी एमालेतिर लागे । दोश्रो पटक फेरि मेयरमा जितेका हुन् । एक किशोरीको हत्या आरोपमा कर्तव्यज्यान मुद्दाबाट उम्केका उनका भाई लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २(क)बाट प्रदेश सांसदमा जितेका हुन् ।

डेढवर्ष अघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालिन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार पत्रकार क्रान्तिले बाहिर ल्याएका थिए ।

यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । धम्कीपछि पत्रकार क्रान्तिले मेयर दास अपराधी प्रवृतिका मेयर रहेकाले आफू आफू असुरक्षित महसुस गरिरहेको बताए । उनले खुलेआम जिउज्यानमा क्षति पुर्याउनले धम्कीदिने मेयर दासलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ती जारी गर्दै मेयर दासलाई कारबाहीको माग गरेका हुन् ।

टुडेपाटी-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगे गृहमन्त्री लामिछाने

एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगे गृहमन्त्री लामिछाने

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...