No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पुनः बिश्व भर कोरोना संक्रमण फ़ैलिने खतरा ,चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गर्दै

पुनः बिश्व भर कोरोना संक्रमण फ़ैलिने खतरा ,चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गर्दै

एजेन्सी –  चिनमा देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुकहरू भने खतरा बढेको छ । चीन बाट जाने यात्रीहरुको कोरोना जाँच बिना जुन सुकै देशले प्रवेश दिएमा भाईरस फैलिने खतरा शुरु बताईएको छ । हाल चीनको अवस्था हेर्दा विभिन्न स्थानका अस्पतालहरु भरिभराउ भएका छन । अहिले कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह छ ।

अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाई गर्ने र उनीहरूलाई कोरोना परीक्षण अनिवार्य गर्ने बताएका छ्न । 

तस्बिर – गुगल बाट

चीनले नयाँ बर्स २०२३ जनवरी ८ पछि आफ्ना नागरिकहरूका लागि विदेश भ्रमण खुला गर्ने तयारी गरेको हो  । सरकारले भ्रमण खुला गर्ने बित्तिकै चीनबाट ठूलो संख्यामा पर्यटकहरू निस्कने अनुमान गरिएको छ । नयाँ पासपोर्ट बनाउन लाखौं चिनियाँहरुले आवदेन दिँदैछन् । यसरी अब पुनः चीन बाट अन्य देशहरूमा कोरोना फ़ैलिने खतरा शुरु हुने अवस्था आउँदै । पहिलो पटक चीनको बुहान वास शुरु भएको कोरोना संक्रमणले बिश्वका थुप्रै देशमा फैलिएको थियो जुन चीनका सन्क्रमित नागरिकहरुका कारण फैलिएको अनुमान गरिएको हो ।

चिन कै वुहान बाट भएको कोरोना संक्रमण ले पुरै बिश्व नै त्रास मय भयो तर अहिलेसम्म चीनको वुहान स्थित ल्याब बारेमा अनुसन्धान न हुँदा कोरोना उत्पत्ति बारेमा अन्योल छ । यसमा चीनले कति सहयोग गर्न तयार छैन ।

अहिले नै अमेरिकाले चीनबाट आउने आगन्तुकहरूमा अनिवार्य कोभिड परीक्षणको नियम लागू गरेको छ । यसअघि इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि चिनियाँ नागरिकले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने मापदण्ड तय गरेका थिए । झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ ।

चीनमा जुन प्रकारले कोरोना संक्रमण फैलिरहेको छ त्यसको हिसाबले त अहिले अन्य देशमा कोरोना संक्रमण फैलाउने अभियान हो भन्ने चिन्ता शुरु भएको छ । बिश्व स्वास्थ्य संगठनले चीन कोरोना संक्रमण बारेमा सहि जानकारी दिन अनुरोध गरेको छ । चिनको कम्युनिस्ट सरकारले जहिले पनि कोरोना संक्रमण बारे बिश्वलाई सहि जानकारी दिदैन जसका कारण सत्यतथ्य कुराहरु अलपत्र हुने गरेको छ ।

यही समयमा देशभित्र कोरोना संक्रमण दर आकासिएपछि विश्वका अन्य देशहरूले चीनबाट आउने आगन्तुकहरुप्रति सतर्कता अपनाएका हुन् । बेलायत सरकारले चिनियाँले पनि यश बारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । तर समय आएमा बेलायतले कडा नियम लगाउनु पर्ने आवश्यकता हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव

नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

सी सरकारले रोक्दारोक्दै बाहिरियो खतरनाक तथ्य, कोभिडबाट चीनबाट भयावह मृत्यु

सी सरकारले रोक्दारोक्दै बाहिरियो खतरनाक तथ्य, कोभिडबाट चीनबाट भयावह मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...