No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाका सिद्दिकी ‘अपहरणमुक्त’

सिरहाका सिद्दिकी ‘अपहरणमुक्त’

चार दिन अघि महोत्तरीको सहोरवाबाट अपहरणमा परेका ईसर सिद्दिकी अपहरणमुक्त भएका छन्।

उनलाई मंगलबार राती मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशङ्कर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको सहयोगमा नेपाल भारत सिमाना मटिहानीबाट अपहरणमुक्त गराएका हुन्।

उनको अपहरणमा संलग्न व्यक्तिलाई फिरौती रकमसहित पक्राउ गरेको हो। अपहरणमा संलग्न भारत मधुवनी बेतहा पर्साका मो मुकतार शेखलाई फिरौतीमा लिएको ९ लाख रुपैयाँसहित मंगलारबार राति प्रहरीले पक्राउ गरेको हो।

सिरहा लहान घर भएका सिद्दिकी पुस ९ गते काठमाडौँबाट जनकपुर आएका थिए। जनकपुरको विमानस्थलमै उनको मोबाइलमा नयाँ नम्बरबाट फोन गरी विदेश जानू छ भन्दै महोत्तरीको सहोडवा बोलाएर अपहरण गरिएको बताइएको छ। सिद्दिकी वैदेशिक रोजगारमा नेपालबाट मजदुर पठाउने काम गर्दै आएका थिए।

फिरौती रकमसहित पक्राउ परेका मुकतार शेखलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

उनले भने ‘उनीहरूबिच पुरानो लेनदेन विवाद थियो। आर्थिक लेनदेनको विवादका कारण अपहरण भएको हो। यस विषयमा अनुसन्धान हुँदै छ।’

सिद्दिकीलाई अपहरण गरी अपहरणकारीले पहिला फिरौतीका लागि ५० लाखको डिमाण्ड गरेका थिए। तर चार दिनसम्म चलेको बार्गेनिङपछि अपहरणकारी ९ लाख फिरौती लिएर सिद्दिकीलाई छाड्न सहमत भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
अफगानिस्तान-पाकिस्तान सीमामा तनाव, इस्लामावादलाई तालिबानको चेतावनी

इमरान खान माथि गोली प्रहार ‘सुनियोजित षड्यन्त्र’ भएको खुलासा

सिचुवान प्रान्तमा कोभिड १९ का बिरामी बढे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .