No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तिब्बती विद्वान भन्छन्- लकडाउनको विरोध तिब्बतलाई केन्द्रित गर्ने अवसर हो

धर्मशाला । तिब्बती विद्वान तथा अभियन्ता डा. ग्याल लोले लक्जेम्बर्गमा एक अन्तर्वार्तामा तिब्बत र चीनमा भएको लकडाउन विरोधी आन्दोलन तिब्बत र अन्य अल्पसंख्यक समुदायलाई केन्द्रमा राख्‍ने र सरकारको नीति कस्तो रह्यो भन्ने विषयमा छलफल गर्ने अवसर भएको बताए।

चीनले दशकौंदेखि तिब्बतीहरुको अधिकार खोसेखको उल्लेख गर्दै उनले निर्णायक समयलाई ध्यानमा राख्दै, पश्चिमी र युरोपेली देशहरूले चीनलाई मानव अधिकारको रेकर्डमा दबाब दिन थप ऐक्यबद्धता देखाउनुपर्ने बताएका छन्। ईयू परिषद्का अध्यक्ष चाल्र्स मिशेलले बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटका क्रममा पनि यस विषयलाई उठाउनुपर्ने पनि उनले बताएका छन्। ‘उनीहरूले आगो बढाए। यदि हामीले चीनमाथि दबाब बढाएनौं भने, खेल समाप्त हुन गइरहेको छ,’ प्रोफेसर लोले चलिरहेको विरोधको बारेमा भने।

डा. ग्याल लो तिब्बत एक्शन इन्स्टिच्युटको प्रतिवेदनका प्राथमिक स्रोतहरू मध्ये एक थिए, जसमा ८० हजारभन्दा बढी बालबालिकालाई बोर्डिङ स्कूलमा भाग लिन बाध्य पारिएको छ र तिब्बती भाषा शिक्षाबाट वञ्चित गरिएको छ। दमनकारी विद्यालय प्रणालीको प्रभावको प्रत्यक्षदर्शी उनी डिसेम्बर २०२० मा चीनबाट भागेका थिए र त्यसपछि क्यानाडामा शरण लिएका थिए।

एमिस डु तिब्बत संघको सहयोगमा लक्जमबर्गमा उनको वार्तापछि युरोपेली देशमा चिनियाँ दूतावासले एक विज्ञप्तिमार्फत उनको दाबीहरूमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएको छ। ‘पुरानो तिब्बतमा एउटा पनि उचित विद्यालय थिएन। निरक्षरता दर ९५ प्रतिशत नाघेको थियो भन्दै प्रचार गरिएको छ,’डा. ग्याल लोले भने, ‘पूर्ण झूट हो, उइघुर र मङ्गोलियनहरू जस्ता अल्पसंख्यक समूहहरूले तिब्बतीहरूले जस्तै कठिनाइहरूको सामना गररेका छन्।’

स्थानीयहरूले सेप्टेम्बर २०२० मा ल्याइएको द्विभाषी नीतिसँग असहमति व्यक्त गरेपछि हजारौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरियो। वकालत गर्ने समूह दक्षिणी मङ्गोलियन मानव अधिकार केन्द्रले प्रदर्शनमा अधिकारीहरूले गरेको हिंसात्मक क्र्याकडाउनमा कम्तीमा नौ मङ्गोलियालीहरूले ज्यान गुमाएको बताए। ‘चिनियाँ जनता र अल्पसंख्यक जनताले एउटै चुनौती, एउटै तानाशाही तर फरक तरिकाले सामना गरिरहेका छन्।

चीनको पार्टीलाई उल्ट्याउन चिनियाँ जनता उठ्नुपर्छ,’ उनले युरोपेली मुलुकलाई चीनलाई हरेक मोर्चामा प्रश्न गर्न आग्रह गर्दै भने,’सही मार्गको पक्षमा उभिने गरी कदम चाल्नुहोस्। छोटो अवधिको आर्थिक लाभ मात्र विशेषाधिकार हुन सक्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
गोर्खा भर्ती बन्द गर्न खोज्दै भारत, नेपालले देखाएन चासो

मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी

संसदीय दलमा शेखर-गगनको टकराब

संसदीय दलमा शेखर-गगनको टकराब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .