No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कीर्तेे काण्डमा बच्न रवि लामिछानेकाे यस्ताे हर्कत, देउवाले बाेल्ती बन्द गरिदिए

कीर्तेे काण्डमा बच्न रवि लामिछानेकाे यस्ताे हर्कत, देउवाले बाेल्ती बन्द गरिदिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछाने अहिले गम्भीर संकटमा छन् । नागरिकता र राहदानीको दुरुपयोग तथा कीर्तेमा उनीमाथि प्रहरीसहित विभिन्न निकायबाट एक साथ अनुसन्धान भइरहेको छ । राहदानी कीर्तेलाई नेपालमा गम्भीर अपराध मानिन्छ ।
लामिछानेले अमेरिकी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट निकालेर दुरुपयोग गरेको अभियोग छ । यसमा दोषी ठहर भए तीन वर्षसम्म कैद तथा लाखौ जरिवाना हुन्छ । कीर्तेमा अन्य सजाय पनि हुनसक्नेगरी अनुसन्धान भइरहेका आफ्ना समर्थकको ध्यान यसबाट हटाउन लामिछानेले राष्ट्रवादको नयाँ फ्याकेका छन् ।

तर उनको प्रयासलाई प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले साइलेन्टल्ली निस्तेज पारेका छन् । देशमा पछिल्लो समय भारतको विरोध गरेर राष्ट्रवादी देखिने प्रतिष्पर्धा नै चलेको छ । सबैभन्दा अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् जो कुनैबेला भारतका समर्थक थिए र अहिले कट्टर विरोधी देखिएका छन् । कतिपयले ‘भारतको विरोध गर्नेहरु नै राष्ट्रवादी हुन् भन्‍ने भाष्य निर्माण गरदिएका छन्। त्यही भाष्यलाई अहिले जितेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रयोग गर्दै आफ्नो राजनीतिक रोटी सेक्‍ने प्रयास गरेका थिए।

भारतसँगको सीमा र तटबन्धको विषयलाई लिएर काठमाडौंमा चर्को मुद्दाहरु उठाइयो । तर, सरकारले भने उनीहरुको मुख बन्द गराइ दिएको छ। जिल्ला प्रशासन कार्यालयमार्तफ समस्या समाधानका लागि सहमति भएको छ । सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक नोट पठाएको छ। सरकारले कूटनीतिक नोट पठाएसँगै विरोध गर्नेहरुको मुख बन्द भएको छ। रवि लामिछानेले यही मुद्दालाई उचालेर आफूमाथि लागेको नक्कली नागरिकताको आरोपबाट ध्यान मोड्न खोजेका थिए।

भ्रमहरु नफैलियोस् भनेर नेपाल र भारत दुवै देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल गरेर समाधानको बाटो निकाले । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर सांकेतिक विरोध भएको थियो। ढुंगामुढा प्रहारबाट घाइते भएको विषय उठेको थियो। तर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने समाचारहरुमा भनिएजस्तो ढुंगामुढा नभएको र कोही पनि घाइते नभएको बताएका छन्।

रवि लामिछाने नेतृत्वको पार्टीले दुई छुट्टाछुट्टै विज्ञप्ति निकालेर महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै गलत प्रचार गरेको विषय उठेको छ । भारतीय पक्षले सहमतिमा मात्रै तटबन्ध निर्माण गर्ने विषयमा सहमति जनाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

छलफलमा उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए। छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको पनि जानकारी दिए।

भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो। भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको जनाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए।

भारतले विगत दुई वर्षदेखि दार्चुला सदरमुकामको पारीपट्टी पर्ने धार्चुला सहरलाई सुरक्षित गर्नका लागि दुई किलोमिटर तटबन्ध निर्माण कार्य गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत भनाई – पाकिस्तानले भनेको कुरामा कुनै पनि देशले ध्यान दिँदैन

संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत भनाई – पाकिस्तानले भनेको कुरामा कुनै पनि देशले ध्यान दिँदैन

कांग्रेसकाे नाममा दुईतिहाइ र बहुमतको कीर्तिमान

कांग्रेसकाे नाममा दुईतिहाइ र बहुमतको कीर्तिमान

आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका – देउवा

आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका – देउवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .