No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेबाट फुटेको एकीकृत समाजवादी र जसपाबाट फुटेको लोसपा राष्ट्रिय पार्टीसम्म बन्न सकेनन्

काठमाडौं – एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादी र जसपाबाट विभाजन भई बनेको लोसपा दुवै दल यसपटक राष्ट्रिय पार्टी बन्न सकेनन् ।

जसले गर्दा प्रतिनिधिसभामा ती पार्टीबाट निर्वाचित सांसदहरूको हैसियत स्वतन्त्रसरह हुने छ । संसद् सचिवालयले दुवै दललाई न कार्यालय, न त संसदीय दलका नेता, उपनेता, मुख्य सचेतक, सचेतकले पाउने सेवासुविधा नै उपलब्ध गराउँछ ।

प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीले १० र लोसपाले चार सिट जितेका छन् । एउटा मात्र सिट जित्ने जनमत पार्टी भने राष्ट्रिय दल बनेर समानुपातिकमा पाँच सांसद पाएको छ ।

तर, माधवकुमार नेपाल, महन्थ ठाकुर जस्ता अनुहार हुँदा पनि उनीहरूका दल राष्ट्रिय पार्टी बन्न सकेनन् । जनताले दुवै दललाई राष्ट्रिय पार्टी बन्ने हैसियत दिएनन् । अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित राप्रपाले यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतिर सानदार प्रदर्शन गरेको छ ।

उसले प्रत्यक्ष र समानुपातिक दुवैमा सात सात सिट जितेको छ । चुनावअघि एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादी र लोसपा दुवै राष्ट्रिय पार्टी नबन्ने भविष्यवाणी गरेका थिए ।

आखिरमा भयो पनि त्यही । ओलीको भविष्यवाणी ठ्याक्के मिलेको छ । यसले एकपटक फेरि पनि के पुष्टि गरेको छ भने पार्टी विभाजन गर्नु आत्मघाती कदम हो । यसले कुनै नेताको भलो गर्दैन ।

जसरी ०५६ सालमा एमाले विभाजन भएर मालेको गठन भएको थियो, मालेले पनि चुनावमा एक सिट जित्न सकेको थिएन । तर अहिले एकीकृत समाजवादी र लोसपाले भने गठबन्धनको बलमा प्रत्यक्षमा भने केही सिट हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
माधव नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

भारतले २०२३ को लागि एससीओको आधिकारिक वेबसाइट सुरु गर्‍यो

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .