No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा चाइना कम्पनीको अबैध क्रसर संचालन कार्बाही गर्ने निकाय बेखबर

  • महेश सिंह सिरहा लहान १९ मंसिर – चाईना कम्पनीले सम्झौता गरेको भन्दा करिब ७ फिट गिट्टी बालुवा निकासी गरेको अवस्था रहेको अनुगमनबाट खुलेका छन्।

अनुगमनमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो उप प्रमुख दिलिप कुमार लामा लहान नगरपालिकाको उप प्रमुख राम चरितर महतो ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेबती रमन शर्मा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएपी कुमार मैनाली,गोर्खा टेलिभिजनका सिरहा सम्बादाता तथा नेपाल बिबिसीका महेश सिंह,लहान नगरपालिकाका प्राबिधिक र प्रमुख प्रसासकिय अधिकृत शत्रुधन चौधरी लगायतका अनुगमन टोलिमा सहभागी रहेका थिए।

मापदण्ड बिपरित काम गरेको र गिट्टी,बालुवा,उत्खनन र निकासी गरेको चाईना कम्पनीको क्रसर पुर्ण रूपमा अबैधानिक रहेको अनुगमन टोलिले खुलासा गरेका छन्।
सझौता बिपरित गरेको गिट्टी बालुवा निकासी र दोहनले गर्दा जिजिर खोलाको डिलमा रहेको करिब ३ सय घर धुरी बिस्थापितको उच्च जोखिममा रहेका छन्।चुरे दोहनले गर्दा दलित बस्ती नै बिस्थापित हुने अवस्थामा रहेका छन्।

चाइना कम्पनीको गैर जिम्मेवारीका कारण दलित गरिब बिस्थापित हुने अबस्थामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
पत्रकार सिंह माथि भएको घटना मिलाउन गापा अध्यक्ष यादव नेता र प्रहरी गुहार्दै

जसपा नेतृ ललिता दास समानुपातिबाट प्रदेश सभा सदस्य बन्न सफल

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .