No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया माथी लगाए प्रतिबन्ध

जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया माथी लगाए प्रतिबन्ध

एजेन्सी –  क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी ३ उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हाे । साेही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र र सम्पूर्ण विश्वकै लागि गम्भीर जोखिम निम्त्याएकाले सो कदम चालिएको जनाएको छ ।

अमेरिकाको सिफारिसमा उत्तर कोरियाली अधिकारीहरुमाथि यसअघि नै युरोपियन युनियनले पनि प्रतिबन्ध लगाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । त्यस्तै दक्षिण कोरियाले पनि सिंगापुर र ताइवानमा एक-एक जना नागरिकसहित अन्य ८ जना र ८ संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ ।

पछिल्ला प्रतिबन्धहरु उत्तर कोरियाले गत नोभेम्बर १८ मा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षणपछि लगाइएको हो । यो वर्ष उत्तरले विभिन्न क्षमताका ६० भन्दा बढी ब्यालेस्टिक मिसाइल परीक्षण गरेको ३ मुलुकहरुले आरोप लगाएका छन् । ब्यालेस्टिक मिसाइल परीक्षणमा सन् २०१७ देखि प्रतिबन्ध लगाइए पनि उत्तर कोरिया भने पछि हटेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

भारतलाई बिजुली बेचेर अर्बौंको नाफा , जनतालाई पनि राहत दिने तयारी

भारतलाई बिजुली बेचेर अर्बौंको नाफा , जनतालाई पनि राहत दिने तयारी

ताइवान माथी चीनले आक्रमण गरे अमेरिकालाई समस्या उत्पन्न हुने

ताइवान माथी चीनले आक्रमण गरे अमेरिकालाई समस्या उत्पन्न हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .