No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरी ४ (क) मा दलित युवाहरुको चुनावी प्रतिकार समिति गठन

राजविराज । चुनावमा दलित बस्ती एक बोतल दारु, एक चोक्टा मासु र दुई पैसामा खरिदबिक्री हुने आरोप लागेपछि सप्तरी क्षेत्र नम्बर ४(क) मा दलित युवाहरूले यसका विरुद्ध प्रतिकार समिति गठन गरेको छ ।

राजेश विद्रोहीको नेतृत्वमा रहेको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका युवा संगठन दलित मुक्ति सेनाका युवाहरूले हरेक दलित वस्तीमा दलित युवाहरूको संजालले आइतबारदेखि गोप्य रुपमा निगरानी गर्नेछ । यसका लागि क्षेत्रभरी एकसय युवा सिभिलमा परिचालन हुनेछ । दलित मुक्तिका लागि एक भोट दलितलाई पानीको धारा छापामा प्रदेश सभाका स्वतन्त्र युवा उमेदवार राजेश विद्रोहीलाई खसाउनुपर्नेछ ।

निर्वाचन क्षेत्र नम्बर ४(क) मा खडक नगरपालिकाका ११ वडा र सुरुंगा नगरपालिकाका ८ वडा गरी जम्मा १९ वडा र सयभन्दा बढी वस्तीहरु रहेका छन् । यो क्षेत्रमा थारु, दलित,ओविसी,पहाडी सहित बसोबास रहेको मिश्रित बाहुल्य क्षेत्र हो । हरेक वस्तीमा दलित समुदायको घना बसोबास रहेको छ । शनिबार खडक र सुरुंगाका १९ वटै वडामा रहेका हरेक दलित वस्तीबाट १०/१० जना नमुना युवाहरूको उपस्थितिमा प्रतिकार समिति गठन गरिएको छ ।

१९ वडामा १९ जना कमान्डर तोकिएको छ । उनीहरुलाई परिचालन गर्न नगरस्तरमा ५/५ जनाएको छुट्टै टिम छ । उनीहरुको काम दलित वस्तीलाई खरिदबिक्री गर्न आउनेहरुलाई पक्राउ गरी निर्वाचन कार्यालय र प्रहरीसँग समन्वय गरेर कानुनी कार्वाहीको लागि बुझाउने छ । दलित वस्तीमा प्रचारप्रसार भने गर्न दिनेछ । विभिन्न पार्टीमा लागेका दलित कार्यकर्ताहरुको माध्यमबाट दलित वस्ती रातारात खरिदबिक्री गर्ने हुँदा यसपटक ति युवा दस्ताले उनीहरुलाई समेत कडा निगरानीमा राख्ने श्यामसुन्दर रामले बताए ।

नगरस्तरबाट परिचालित प्रमुख टिममा श्यामकुमार राम, अर्जुन मंडल, हरि पासवान, रामकुमार सदा, श्यामसुन्दर राम, लक्ष्मी विश्वकर्मा, सकलदेव मंडल, शम्भु सदा, जुगेश्वर पासवान, महेश सदा, राजु मंडल,मिथलेश राम, सत्यनारायण राम, अमर पासवान, राजेश मंडल, प्रमोद राम, राजु विश्वकर्मा, रुपेश सदा, मुक्ति पासवान, मुकेश मंडल, श्रवण मंडल,आयुष भुजेल लगायतका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

बलियो बन्दै काङ्ग्रेस नेतृ चित्रलेखा यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .