No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हारको मानसिकतामा राई, स्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि आफ्नो तस्बिर टास्न लगाउदैँ

हारको मानसिकतामा राई, स्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि आफ्नो तस्बिर टास्न लगाउदैँ

बाँके । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको छ । राजनितिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा कसरत गरिरहेका देखिन्छन ।

यति बेला बाँकेको क्षेत्र नं. २ अन्य निर्वाचन क्षेत्र भन्दा बढी चासोले हेर्ने गरिएको छ । उम्मेदवारले आफ्नो पक्षमा चुनावी माहोल बनाउन आफ्ना प्रतिबद्धता पत्र सहित शहर र गाँउमा निकै कसरत गरिरहेका छन ।

निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिए संगै यस क्षेत्रमा एक उम्मेदवारले अर्को उम्मेदवार बारे गलत प्रचार, सामाजिक सञ्जाल मार्फत फेक आइडी बनाएर अर्को दलको उम्मेदवार बारे भ्रमक प्रचारप्रसार एवम उप्रान्त किसिमका गतिविधि बढेको छ ।
बाँकेको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अह्मद शेषको प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मो. इस्तियाक राईको तस्विर राखिएको पाईएको छ ।

बिद्युतको पोलमा स्वतन्त्र उम्मेदवार शेषको टासिएका पब्पिलेट माथि जसपाका राईले आफ्नो स्टिकर राखिएको तस्विरले देखाउछ । उम्मेदवार शेषले आफ्ना कतिपय स्थानमा पब्पिलेट समेत च्यातिएको बताएका छन ।

उनले हामीलाई प्रतिक्रिया दिदैँ भने, ‘पहिले त म उम्मेदवारी नै नदिउ भनेर बिभिन्न षड्यन्त्र गर्न लगाइयो, मैले उम्मेदवारी दर्ता गर्न गएको बेलामा पनि आयोगको हाता भित्र मेरो हात भाचियो, अहिले पनि निर्वाचनमा सहभागी नहुन बिभिन्न षड्यन्त्र गरिदैछ ।’

उनले थप भने, ‘मो. राई अहिले आफ्नो हारको मानसिकतामा पूणर् रुपमा पुगिसकेका छन । निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिएको छु । प्रचारप्रसारका लागि विद्युतको पोलमा टासिएका पर्चा पब्पिलेट च्यात्न लगाउने र आफ्ना नेता कार्यकर्ता मार्फत पब्पिलेट माथि आफ्नो तस्विर राख्न लगाउने कार्यको म बिरोध गर्दछु । मेरो उम्मेदवारी संगै उनी हार्ने मानसिकता कै कारण यस्तो कार्यमा उत्रिएका हुन ।’

उम्मेदवार शेषले यो कार्यको बिरोध गर्दै आयोगको पनि ध्यानाकर्षण गराउने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु

एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु

एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण

एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण

ताइवानका राष्ट्रपतिद्वारा चीनलाई कडा सन्देश, चिन अगाडि घुँडा टेक्ने छैनौं

ताइवानका राष्ट्रपतिद्वारा चीनलाई कडा सन्देश, चिन अगाडि घुँडा टेक्ने छैनौं

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .