No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्लास्टिकका माला प्रतिबन्ध : बजारमा सयपत्रीको माग अत्याधिक

प्लास्टिकका माला प्रतिबन्ध : बजारमा सयपत्रीको माग अत्याधिक

सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ ।

तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए । उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ ।” उनले भने, “सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।” उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए । “यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ ।” उनले भने, “बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन ।”

उनले हालसम्म पाँच सय प्रतिकिलोका र मालाको सयका दरले सयपत्री बिक्री गरिरहेको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उहाँले सयपत्री फूलको खेती गरेका थिए । “अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ हाम्रो यहाँ उत्पादन छैन ।” उनले भने, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छु ।”

यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए । “यहाँ फूल प्रशस्त छैन भारतकै भर पर्नुपरेको छ ।” उनले भने, “अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन् सयपत्री नै खोज्ने गरेका छन् ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताएण्ण् । “हामीले माइकिङ पनि गरिरहेका छौँ । व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ ।” उनले भने, “अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गर्छौँ ।” -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
समानुपातिकको बन्दसूचीबाट ५५० जनाको उम्मेदवारी खारेज

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको उम्मेदवारी खारेज

मतदातासँग भोट माग्दै गृहमन्त्री खाण

मतदातासँग भोट माग्दै गृहमन्त्री खाण

हारको मानसिकतामा राई, स्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि आफ्नो तस्बिर टास्न लगाउदैँ

हारको मानसिकतामा राई, स्वतन्त्र उम्मेदवारको पब्पिलेट माथि आफ्नो तस्बिर टास्न लगाउदैँ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .