No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

राजविराज ।  उच्च अदालत जनकपुर राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा दर्ता रहेको छ ।
अदालतले शुक्रबार पत्रकारसँग गरेको अन्तरकृया कार्यक्रममा उक्त जानकारी दिएको छ ।
आ.ब. २०७७÷७८ मा सरेर आएको १७ सय ९४ रहेकोमा २०७८÷७९ मा २७ सय १४ वटा दर्ता हुँदा ४५ सय ८ मुद्दा रहेको थियो । यीमध्ये २९ सय ३२ वटा फछ्र्याैट गर्ने लक्ष्य राखेकोमा १९ सय ६ वटा फछ्र्याैट भएको अदालतले जनाएको छ ।
गत आ.ब.को बाँकी रहेको २६ सय २ र चालू आ.ब.को साउन र भदौको २३ गतेसम्म दर्ता भएको ५११ गरी ३१ सय १३ मुद्दा रहेकोमा ४ सय ३५ वटा फछ्र्याैट भएको अदालतले जनाएको छ । अब अदालतमा २६ सय ७८ वटा मुद्दा बाँकी रहेको छ ।
अदालतका अनुउसार बाँकी रहेकामध्ये २ बर्ष नाघेका १ सय ४७ वटा, १८ महिना नाघेका २५१ वटा, १ बर्ष नाघेका ४३४ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छ ।
अदालतमा ४ वटा इजलास रहेको र इजलासगत बार्षिक फछ्र्याैटको लक्ष्य ७७६ राखिएको अदालतका सूचना अधिकारी एवं शाखा अधिकृत हरिशंकर महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने चार जना पक्राउ

सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयहरु आन्दोलित

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अपराध दरमा वृद्धि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .