No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम


F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम

आफ्नो कम्प्युटर किबोर्डको सबैभन्दा माथिका बटनहरुमा हेर्नुहोस् । त्यहाँ F अक्षरको शृङ्खलाका बटनहरू हृुन्छन्, F1, F2, F3 गरी F12 सम्म ।

यी बटनलाई क्विक फंक्सन की भनिन्छ र यिनीहरुले कम्प्युटरमा तपाईंको काम निकै सजिलो बनाउँछन् ।

विभिन्न ब्राउजरमा यसको प्रयोगले कम्प्युटर प्रयोगकर्ताको समय बचाउँदछ ।

माइक्रोसफ्टका अनुसार सर्टकट सँगै एक्सटर्नल की बोर्डले माइक्रोसफ्ट वर्डमा काम गर्न निकै सजिलो बनाउँदछ ।

माइक्रोसफ्टका अनुसार हिँडडुल गर्दै काम गर्नुपर्ने र आँखाको ज्योतिमा समस्या भएकाहरूका लागि सर्टकट की निकै उपयोगी हुन्छ र प्रयोग गर्नमा निकै सजिलो । ती व्यक्तिका लागि टच स्क्रिन वा माउसको तुलनामा सर्टकट की को प्रयोग निकै सजिलो हुन्छ ।

एप्पलका कम्प्युटरमा पनि F फंक्सन हुन्छ । एप्पलको अपरेटिङ सिस्टममा एफ फंक्सनले विशेष काम गर्दछन् । स्क्रिनको ब्राइटनेस मिलाउन वा आवाज घटबढ गराउनका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यद्यपि यसलाई सर्टकट की को रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

F1 देखि F12 सम्मका फंक्सनल की ले के के काम गर्दछन् ? आउनुहोस् चर्चा गरौं –

F1

विन्डोजमा सिधै हेल्फ मेन्यू खोल्नका लागि एफ वा की थिच्नु पर्दछ । यसले एक्सेल तथा वर्ड, विन्डोज स्ट्रिपमा अप्सन मेन्यूलाई लुकाउने वा देखाउने काम पनि गर्दछ ।

यदि तपाईंले Ctrl+F1  थिच्नुभयो भने शो फर्म्याटिङ टास्क पेन देखिन्छ ।

एप्पलमा F1 मा एक लाइट बल्बको आइकन हुन्छ जसले स्क्रिन को चमकलाई कम गर्दछ ।

त्यस्तै वर्डमा FN थिच्दा तपाईंले उक्त फाइलमा गरेका सबै काम अनडु अर्थात् मेटिन्छन् ।

F2

Alt + Ctrl + F2 थिच्नुहोस् । तपाईंको कम्प्युटरको स्क्रिनमा माइक्रोसफ्टको डकुमेन्ट लाइब्रेरी खुल्दछ । यदि तपाईं माइक्रोसफ्ट वर्डमा हुनुहुन्छ र Ctrl + F2 थिच्नुभयो भने तपाईं जुन फाइलमा काम गरिरहनुभएको छ त्यसको फ्रिन्ट प्रिभ्यू देखिन्छ ।

विन्डो एक्सप्लोररमा यसबाट तपाईंले कुनै फोल्डर वा फाइललाई रिनेम गर्न सक्नुहुन्छ ।

यदि तपाईं एक्सेल प्रयोग गर्नुहुन्छ भने तपाईंले F2 थिचेर एक्टिभ सेललाई सम्पादन गर्न सक्नुहुन्छ ।

यदि तपाईं एप्पल प्रयोग गर्नुहुन्छ भने F2 को प्रयोग स्क्रिनको चमक बढाउनमा प्रयोग गरिन्छ । F1 रF2 बाट तपाई मेन्यू खोल्न सक्नुहुन्छ । एक्सेलमा सेल इडिट गर्न सकिन्छ र फाइल रिनेम गर्न सकिन्छ ।

F3

विन्डोज एक्सप्लोरर, फायरफक्स तथा क्रोममा सर्च फंक्सन खोल्नका लागि F3 को प्रयोग हुन्छ ।

यदि तपाईं Shift जस्तै F3 लाई पनि सँगै दबाउनुहुन्छ भने तपाईं ठूलो अक्षर तथा सानो अक्षरमा जान सक्नुहुन्छ ।

एप्पल म्याक मा मिसन कन्ट्रोललाई अफ वा अन गरेर तपाइँ सबै ओपन विन्डोज एकसाथ हेर्न सक्नुहुन्छ ।

यदि तपाइँ म्याकमा वर्डको प्रयोग गर्नुहुन्छ भने F3 को प्रयोग गरेर कुनै सेलेक्टेड सामाग्रीलाई कपी गरेर क्लिपबोर्डमा हाल्न सक्नुहुन्छ ।

F4

यसले तपाईंले ब्राउजरको एड्रेस बारमा कर्सर राख्न अनुमति दिन्छ । Alt+F4  को प्रयोग गरी विन्डोज बन्द गर्न सक्नुहुन्छ ।
यदि तपाईं एप्पल प्रयोग गरिरहनुभएको छ भने F4 बाट लन्चप्याडलाई अफ वा अन गर्न सक्नुहुन्छ । म्याकमा एप खोज्न वा खोल्नमा यसको प्रयोग हुन्छ ।

यो सर्टकटको प्रयोग गरी तपाइँले क्लिपबोर्डमा कन्टेन्ट पेस्ट गर्न सक्नुहुन्छ ।

F5

इदि तपाईं आफ्नो वेब ब्राउजर तथा खोलिएको फोल्डरलाई अपडेट वा रिफ्रेस गर्न चाहनुहुन्छ भने F5 थिच्नुहोस् ।

ब्राउजर अपडेट गर्नुका अलावा तपाईंले क्यासे (अस्थायी रुपले स्टोर भएका डाटा) हटाउन चाहनुहुन्छ भने पनि Ctrl + F5 थिच्न सक्नुहुन्छ ।

इदि तपाईं पावरप्वाइन्ट प्रयोग गरिरहनुभएको छ र पि्रजेन्टेसन सुरु गर्न चाहनुहुन्छ भने पनि F5 थिच्नु पर्दछ । ।

माइक्रोसफ्ट अफिसमा यसलाई फाइन्ड एण्ड रिप्लेस अप्सन खोल्नका लागि प्रयोग गरिन्छ ।

एप्पलमा यो बटनको प्रयोग लाइट इन्टेन्सिटी घटाउनका लागि गरिन्छ । वर्डमा यो सर्टकटबाट न्य त्य डाइलग बक्स खुल्दछ ।

F6

विन्डोजमा या बटनलाई स्टप्लिट स्क्रिनमा  पन्ना पल्टाउनका लागि प्रयोग गरिन्छ ।

Ctrl + Shift + F6  बाट तपाईं सजिलैसँग वर्ड डक्युमेन्ट स्वीच गर्न सक्नुहुन्छ ।

म्याकमा यो की ले बटनहरुको लाइट इन्टेन्सिटी बढाउने काम गर्दछ ।

एप्पल कम्प्युटरमा वर्ड चलाउँदा यो की ले डकुमेन्ट, टास्कपेन, स्टेटस बार र मेनू बारमा स्वि चगर्न सहयोग गर्दछ ।

F7

यदि तपाईं वर्ड डकुमन्टमा हिज्जे तथा व्याकरण जाँच गर्न चाहनुहुन्छ भन विन्डोजमा Alt + F7 को प्रयोग गर्न सक्नुहुन्छ ।

म्याकमा भने स्पेलिंग र ग्रामर चेक गर्नका लागि केवल F7 थिचे पुग्दछ ।

इदि तपाईं पर्यावाची शब्द खोज्न चाहनुहुन्छ भने विन्डोजमा +F7  थिच्न सक्नुहुन्छ ।

F8

यदि विन्डोजमा काम गरिरहनुभएको छ भने F8 थिच्नाले सेफ मोड सुरु हुन्छ ।

एक्सेलमा F8 की थिच्नाले एक्सटेनडेड मोड खुल्दछ ।

एप्पलमा यसलाई आइट्युनमा गीत बजाउन तथा रोक्नका लागि प्रयोग गरिन्छ ।

एप्पलमा वर्ड प्रयोग गर्दा F8 लाई कुनै खण्ड सानो वा ठूलो बनाउनमा प्रयोग गरिन्छ ।

F9

इो फंक्सनल की को प्रयोग कतिपय एप्लिकेसनमा इमेल प्राप्त गर्न वा पठाउनका लागि हुन्छ ।

यदि विन्डोज प्रयोग गर्नुहुन्छ भने खाली ठाउँमा insert गर्नका लागि Ctrl + F9  को प्रयाग गर्न सकिन्छ ।

एप्पलमा सेलेक्टेड फिल्ड अपडेट गर्नका लागि यो फंक्सनल की को प्रयोग हुन्छ । म्याकमा F9 लाई आइट्यून प्ले लिस्टमा अघिल्लो गीत बजाउनका लागि पनि प्रयोग गरिन्छ ।

F10

यसबाट तपाईं कुनै एप्लिकेसनको मेन्यू बार अर्थात् रिबन एक्टिभेट गराउन सक्नुहुन्छ । यसले फरक फरक ट्याबमा जाने अनुमति पनि दिन्छ । साथै यसले विन्डोजमा कर्सर वा की सम्म जानसमेत सहयोग गर्दछ ।

Shift + F10 थिच्नाले विन्डोजमा कन्टेक्स्ट मेन्यू खुल्दछ । डेस्कटप वा फाइल तथा फोल्डरमा राइट क्लिक गर्नाले यो मेन्यू खुल्दछ ।

एप्पल कम्प्युटरमा भने F10 लाई विन्डोज मेक्सिमाइज गर्नमा प्रयोग गरिन्छ । म्याकमा यसलाई अडियो बन्द गर्न तथा खोल्नमा प्रयोग गरिन्छ ।

F11

यदि तपाईं पर्सनल कम्प्युटरमा फूल स्क्रिन मोडबाट बाहिर आउन चाहुनुहुन्छ वा त्यसमा जान चाहनुहुन्छ भने F11 थिच्नुहोस् ।

यदि तपाईं Shift की दबाइरहनुभएको छ एक्सेल प्रयोग गरिरहनुभएको छ भने स्प्रेडसिट एक्टिभेट हुन्छ ।

एप्पलमा अडियो भोल्यूम क मगर्नका लागि यसको प्रयोग गर्न सकिन्छ । वर्डमा यसको प्रयोग Next Field मा जानका लागि हुन्छ ।

F12

वर्डमा Save As खोल्नका लागि  F12 थिच्न सकिन्छ । यसबाट तपाईं सिधै वर्ड डकुमेन्ट सेभ गर्न सक्नुहुन्छ ।

प्रिन्ट फंक्सन खोल्नका लागि Ctrl + Shift + F12 थिच्नुपर्दछ । यदि तपाईं एप्पल प्रयोग गर्नुहुन्छ भने F12 की प्रयोग गरेर तपाईं अडियो भोल्यूम बढाउन सक्नुहुन्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

रौतहटको ईशनाथ नगरपालिका -१ को वडाध्यक्षमा लोसपाका बिगु व्यास विजयी

रौतहटको ईशनाथ नगरपालिका -१ को वडाध्यक्षमा लोसपाका बिगु व्यास विजयी

सप्तरीको डाक्नेश्वरीमा आइतबार र रुपनीमा सोमबार निर्वाचन हुने

सप्तरीको डाक्नेश्वरीमा आइतबार र रुपनीमा सोमबार निर्वाचन हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .