No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरबाट ४ वर्षीया बालिकालाई अपहरण गरि १५ लाख रुपैयाँ फिरौती माग्नेहरु

जनकपुरबाट ४ वर्षीया बालिकालाई अपहरण गरि १५ लाख रुपैयाँ फिरौती माग्नेहरु

जनकपुर । धनुषा प्रहरीले जनकपुरबाट बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने आरोपमा तीनजना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषाको धानुषाधम नगरपालिका ३ सिजियाही बस्ने वर्ष २१ का अरविन्द मुखिया, जनकपुरधाम उपमहानगरपालिका १ बस्ने वर्ष २१ का रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर उपमहानगरपालिका १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दास छन् ।

तीनैजनालाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुमाथि धनुषाको कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरेको आरोप छ । बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई शुक्रबार साँझ प्रहरीले उद्धार गरेको थियो ।

खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी परिवाजनलायृ जिम्मा लगाएको थियो ।

सोही दिन प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा अभिषेक दाससहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका ७ जना मध्ये ४ जना हालको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।

३ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार अभिषेक जनकपुरमै बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोक स्थित घरमै डेरा गरी बस्दै आएका छन् ।

अभिषेककै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपहरण पश्चात उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । १५ लाख रुपैयाँ नदिए मारेर फालिदिने उनीहरुले परिवारजनलाई चेतावनी समेत दिएका थिए ।

अपहरण गरेको भोलि पल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरुले चेतावनी दिँदै भनेका थिए ,’हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौ । सकुशल चाहिने भए रु.१५ लाख छिटो वुझाउ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौ’

उनीहरुले मोबाइल नम्बर परिवर्तन गरी गरी पटक पटक परिवारजनलाई धम्की दिएको खुलेको डिएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार प्राविधिक विश्लेषणको आधारमा शंका लागि अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालिका उनीहरुले नै अपहरण गरेको तथ्य पता लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर समेतको सहकार्यमा प्रहरी अपहणकारी समक्ष पुगेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दाँ खेत तर्फ दौडदै भाग्न थालेका थिए । प्रहरीले पक्राउ गर्न पछाडिबाट लखेट्दै पाँच राण्ड हवाई फायर गरेपछि नियन्त्रणमा लिन सफल भएको थियो । त्यसपछि उनीहरुको बयानको आधारण्मा अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं. ८ स्थित बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरेको थियो ।

पूर्व योजना अनुसार नै उनीहरुले बालिकाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
धनुषाका १०५ जनयुद्ध सहिदका परिवारलाई मधेश सरकारद्वारा १-१ लाख आर्थिक सहयोग

धनुषाका १०५ जनयुद्ध सहिदका परिवारलाई मधेश सरकारद्वारा १-१ लाख आर्थिक सहयोग

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .