No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विश्व बर्चस्वको रणनीति नै चिनिया पतनको बाटो, मित्रराष्ट्रहरु माझ विश्वास गुमाईरहेको छ

विश्व बर्चस्वको रणनीति नै चिनिया पतनको बाटो, मित्रराष्ट्रहरु माझ विश्वास गुमाईरहेको छ

विश्वभर लोकतांत्रिक पद्धतिको उठान भैरहेको छ । विश्वभरका जनता आफ्ना लागि बोल्ने गरेका छन । भारतमा भएको लगातारको किसान प्रदर्शन कै कारण सदैव आफ्नो निर्णय प्रति दृढ रहने प्रधानमंत्री नरेन्द्र मोदीको सरकारले जनता असन्तुष्ट हुनु हुँदैन भनि ३ कृषि कानून फिर्ता लिएको उदाहरण भर्खरकै हो ।    यो पनि समाचार पढ्नुचीहोस   नको जीडीपीमा गिरावट आउने सम्भावना , भारतको जीडीपीमा ठूलो उन्नति

आवश्यक जनसभा, प्रदर्शन, खबरदारी इत्यादि कार्यक्रम आयोजन गर्दै सत्ता पक्षलाई संदेश दिने प्रचलनहरु छन । तर यहि धरातलमा उभिन नसक्ने राष्ट्रहरु पनि छन जसले स्वदेशमा मात्र हैन बिदेशमा पनि आवाजहरु नउठुन भनेर नियंत्रण को प्रयास गर्छन ।

मुख बन्द गर्ने नीति स्थाापित गर्न बरु राज्य संयंत्र परिचालित हुन्छन । देश भित्र कड़ा तानाशाही प्रवृत्ति का साथ व्यापक दमनकारी नीति अपनाइन्छ । देशबाहिर आर्थिक प्रलोभन र असहयोग जस्ता अर्थसंकटहरुले चुप रहन बाध्य बनाईन्छ । मानवीय संवेदना र संस्कार को खुल्लेआम धज्जी उडाउँदै आफु सर्वश्रेष्ठ क्रुर तानाशाह रहेको प्रमाणित गर्दछन । हो यस्तै खासियत बोक्ने प्रमुख तानाशाही राष्ट्र कथित गणतंत्र चीन हो ।

चीनको हरेक कृयाकलापले अन्तराष्ट्रिय सम्बन्ध डगमगाई रहेको हुन्छ । आपसी समझदारी असंतुलित भैरहेको हुन्छ । सामाजिक न्याय र माननीय सभ्यता समाप्त हुने परिणामहरु देखिएको हुन्छ । बाध्य भएर अरु देशहरु असह्य हुँदै बोल्नु पर्ने हुन्छ जसले वाक युद्ध शुरु हुन्छ । हुदाहुदै विश्व राजनीतिमा भयावह स्थिति निर्माण हुन्छ र विश्वयुद्ध तिर लम्किनका लागि देशहरुबिच तीब्र ध्रुवीकरण हुन थाल्छ ।   यो पनि समाचार पढ्नु होस        चीनको विकल्प भारत राम्रो : चीनको सट्टा भारतसँग व्यापारीक सहकार्य बढ्दैचिन्तित बेईजिङ

चिन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तिव्र धुव्रिकरणका विच आफ्नो विस्तारवादी नितिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई जबरजस्ती लाद्न खोजीरहेको छ । चिनले आफु केन्द्रित एसिया र विश्व वरियतामा शिर्ष स्थानमा आउन सशक्त रुपले लागि परेको छ । चिन संग सिमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतमान, ताजिकस्थान , कार्गिजस्तान लगायत सिमा जोडिएको मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चिनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ । सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ । यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चिनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ ।

चिनको अधिनायकवाद तर्फको पुन प्रस्थानले उसलाई नि गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चिनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुक संगको विश्वासलाई गुमाई रहेको छ । विश्वलाई आफ्नो वसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चिन तर, विश्व राजनितिले चिनको प्रभावलाई स्वीकार गरिराखेको छैन , राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ । शान्तिको संदेश दिने नेपाललाई पनि उसले आफ्नो अनुकूल बनाउन हस्तक्षेपकारी भुमिकाहरु अपनाएको देखिन्छ ।

दक्षिणी चिन सागरमा देखिएको तनाव , ताईवान र हङकङ प्रतिको कठोर कदम , चिन भित्र रहेको उइगुर मुसलमान पार्टीको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चिनको चरम महत्वकांक्षले पूर्वि एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् ।  चिन संग नजिकिएको फिलिपीन्सले समेत दक्षिण चिन सागरमा आफ्नो दावी गर्दै  हवाई तथा सामुन्द्रिक गस्ती बढाईरहेको छ । चिन सङ विवादमा रहेको भियतनाम पनि आफ्नो सबल उपस्थित का लागि प्रयासरत छ ।

यस्ता उग्रतापुर्ण व्यवहारकै कारण बाँडिएको विश्व समुदायले चीनलाई खतराको रुपमा देख्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
तिब्बतमा मुस्लिमहरू अस्तित्व संकटमा

तिब्बतमा मुस्लिमहरू अस्तित्व संकटमा

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

महोत्तरी र सर्लाहीको जंगलमा एक सातादेखि डढेलो, वन कार्यालय मुकदर्शक

महोत्तरी र सर्लाहीको जंगलमा एक सातादेखि डढेलो, वन कार्यालय मुकदर्शक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .