No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“अफगानिस्तानमा चिनको अनपेक्षित चासो”

“अफगानिस्तानमा चिनको अनपेक्षित चासो”

तालीवानले अफगानिस्तानमा सत्ता सम्हाले देखि दक्षिण एसियाको भु–राजनितीमा अफगानिस्तान र पाकिस्तानमा  आफ्नो  सक्रियतालाई चिनले बढाएर लगेको छ । दक्षिण एसियाको राजनैतिक वृतमा  चिन पाकिस्तान र चिन तालीवान बिचको बढेको घनिष्ठतालाई अप्राकृतिक रुपमा लिन सकिन्छ ।

अफगानिस्तानमा आतंक मचाएर सरकारमा आएको तालीवानले चिनको साथ र सहयोग खोज्नुलाई आश्चर्य रुपमा हेर्न सकिन्छ । अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनेपनि नेपाल, अफगानिस्तान, पाकिस्तान,श्रीलंका जस्ता मुलुकहरुमा राजनैतिक हस्तक्षेप बढाएर लगेको छ । अहिले उसले यि मुलुमहरुमा आफ्नो ऋणको जालो फैलाई रहेको छ । चिनले देखाएको आर्थिक प्रलोभनकारी निती मा दक्षिण एसियाका कयौं देशहरु नराम्रो संग फसि सकेका छन् । यसले भविष्यमा संकटको दुरदशा निम्त्याउने पक्का सम्भावना रहेको छ । विश्वमा बढिरहेको तीव्र धुव्रिकरणमा दक्षिण एसियाका कयौं मुलुकहरुलाई आफ्नो निहित स्वार्थमा पार्न नै चिनले पछिल्लो समय अफगानिस्तानमा आफ्नो भुमिका र उपस्थितीलाई मजवुत पार्दै लगिरहेको छ ।

चिनले सुरक्षा चासो र चिन भित्र बढ्दो पृथकतावादी,आतंकवादी क्रियाकलाप र विदेशी भुमिमा रहेका चिनिया नागरिकको सुरक्षाको विषय उठान गर्दै तालीवानलाई बेईजिङ्गमा भव्य स्वागत गर्यो। चिनको पश्चिमी शहर शिन्जीयाङ्गमा बसोबास गरिरहेका उइगर मुसलमान र तालीवान विच बलियो सम्बन्ध स्थापित हुने डरले साथै सिन्जीयाङ्गमा रहेका उइगर मुसलमान ले तालीवान संग मिलेर कतै पृथकतावादी आन्दोलन अगाडी बढाउने  हो की भनेर चिनले सुरुबाट नै तालीवान सरकारलाई हस्तक्षेपकारी दवावमा  सिर्जना गर्दै आईरहेको छ । तालीवान संग चीनको सामिप्यता बढेर जानुमा आर्थिक कारण पनि रहेको छ । चिनको महत्वकांक्षी परियोजना वेल्ड एण्ड रोड ईनिसीएटिभ( बि आर आई) लाई अफगानिस्तानमा सफल बनाउनु उसको प्रमुख उदेश्य हो । वि.आर.आई को लगानीलाई  सुरक्षित बनाउन पनि चिनले तालीवानलाई आफ्नो पकडमा ल्याउन खोजिरहेको छ ।

उदाहरणको लागि चाईना , पाकिस्तान इकोनोमिक करिडोर( सिपेक ) लाई लिन सकिन्छ । सिपेक वि आर आई को एउटा ठुलो प्रोजेक्ट हो । करिब ६० अर्व अमेरिकी डलर भन्दा बढी लगानी रहेको यो रणनितीक प्रोजेक्ट लाई चिनले पाकिस्तान र अफगानिस्तानमा  जसरी पनि सफल बनाउनु रहेको छ यदी यो मिसन सफल भएमा दक्षिण एसियामा चिनको प्रभुत्व बढ्ने उसको बुझाई छ । चिन–पाकिस्तान  इकोनोमिक करीडोरको सुरक्षा चासोलाई लिएर पनि चिनले यि दुई मुलुक माथिको सम्बन्धलाई थप मजवुत बनाउन खोजिरहेको छ । तर यो चिनको प्रोजेक्टलाई ऋणको पासो भन्दै पाकिस्तान धित्र भने तीव्र विरोध हुदै आईरहेको छ ।

यसको पछिल्लो उदाहरणको रुपमा यी प्रोजेक्टमाथिको हमलाहरुलाई लिन सकिन्छ । किनकी चिनले स्वार्थ पुर्तिको लागि मात्र अर्वौ डलर ऋण प्रवाह गर्दै आईरहेको छ । जसले ति मुलुकहरुको भविष्यलाई खतराको विन्दुमा पुर्याउने र उनीहरुको राजनैतिक अस्तित्व नै सकिने खतरा बढेर गएको छ । चिनको लागि अफगानिस्तान ठुलो रणनितीक स्थान हो । चिनको विदेश नितिले अफगानिस्तानलाई रणनितिक हिसावले हेर्ने गरेको छ । यसमा चिनको ठुलो स्वार्थ रहेको छ । वि.आर.आई मार्फत लगानी गरेर त्यहां रहेको तामा र तेलखानीमा आफ्नो नियन्त्रण कायम गर्न खोजी रहेको छ । यसमा उसले रणनितिक,कुटनैतिक जाललाई प्रयोग गरिरहेको छ । चिन जसरी पनि पाकिस्तान र अफगानिस्तानमा आफ्नो उपस्थितीलाई बलियो बनाउन खोजिरहेको छ ।

चिन तालीवान र पाकिस्तान संग सन्तुलनको राजनैतिक प्रणालिको अवधारणामा लागेको छ ।चिनको हिन्द महासागरमा स्ट्रिङ्ग अफपल्स रणनितीलाई सफल बनाउन चिनले पाकिस्तानको ग्वादर सि र्पोट र अफगानिस्तानको भुमिलाई प्रयोग गर्न खोजिरहेको छ । यसबाट चिनले विश्वलाई नै आफ्नो रणनितिक दाउ पेचमा प्रयोग गर्ने ठुलो चुनौती खडा भएर गएको छ । यसमा चिनले आर्थिक रणनितीलाई प्रमुख अस्त्रको रुपमा प्रयोग गर्दै अफगानिस्तान र पाकिस्तानलाई आफ्नो कब्जामा पार्ने रणनिती लिएको छ । यसले विश्व राजनैतिक परिवेशमा ठुला चुनौतीहरु थपिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
चीनमा दोहोरो नागरिकताका लागि कडा नियम !

चीनमा दोहोरो नागरिकताका लागि कडा नियम !

प्रचण्डको चीनीयाँ कनेक्सन, नेपालको भविष्य प्रति चिंतित नरहेको आरोप

प्रचण्डको चीनीयाँ कनेक्सन, नेपालको भविष्य प्रति चिंतित नरहेको आरोप

चिनियाँ कम्युनिष्ट पार्टीले जानाजानी ‘जैविक हतियार’का रूपमा कोभिड-१९ लिक गरेको खुलासा

चिनियाँ कम्युनिष्ट पार्टीले जानाजानी ‘जैविक हतियार’का रूपमा कोभिड-१९ लिक गरेको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .