No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दार्चुलामा ‘मौसमी तथ्याँक लिने भारतीय बेलुन खस्यो, शंकास्पद वस्तु भन्दै अतिरञ्जित बनाउन खोजियो’

काठमाडौं। दार्चुला जिल्लामा मौसमी र वायुमण्डलको तथ्यांक लिने भारतीयको बेलुन खसेको छ । भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको उक्त मौसमी बेलुन दार्चुलामा खसेको हो ।

दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार रातिको समयमा उक्त बेलुन खसेको हो । नेपालमा काठमाडौंमा र अन्य केही ठाउँमा जसरी मौसमी एवं वायुमण्डलको तथ्यांक लिनका विभिन्न मुलुकहरुमा सामान्य किसिमका मापक यन्त्र जडित बेलुन उडाउने गर्छन् ।

भारतका उत्तराखण्डसँग सीमा जोडिएका दार्चुला र बैतडी जिल्लामा सीमावारपार यस किसिमका सामान्य घटनाहरु घटिरहने स्थानीयहरु बताउँछन् ।

नौगाडका एक स्थानीयले मौसम सम्बन्धी तथ्यांक लिने भारतीय बेलुन खसेको बताए । देख्ने बित्तिकै थाहा पाउन सकिने भए पनि शंकास्पदवस्तु भन्दै अतिरञ्जित बनाउन खोजेको उनको भनाइ छ ।

दार्चुलाको सदरमुकाम र भारतको धार्चुलको सीमा महाकालीमाथि एक पुल छ । जहाँ दुवैतर्फका स्थानीयहरु तरकारी किन्नसमेत एकअर्काेतर्फ गइरहन्छन् ।

महाकाली नदीमैसमेत एकातर्फबाट बगेको सामान अर्कातर्फ फेला पर्ने गर्छ । यस्तोमा मौसमीय विवरण लिनकालागि केही उचाईमा उडाइने बेलुन कुनै बेला हावाकै वेग र दिशामा गडबडी हुँदा फरक ठाउँमा अवतरण हुने गर्छ ।

नजिक सीमाना भएका कारण भारततर्फबाट उडाइएको बेलुन नेपालतर्फ आएर खसेको स्थानीयहरुको भनाइ छ । उसो त कतैं टाँढा पुगेमा सम्पर्क होस् भन्ने जानेरै उक्त बेलुनमा विभागको फोन नम्बर समेत लेखिएको र सोहीबाट भारतीय बेलुन रहेको पुष्टि भएको बताइएको छ । नेपाल पाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
दाह्री काट्न तालिबानले लगाए प्रतिबन्ध , नियम तोड्ने यस्तो सजाय दिइने !

भ्युटावर, तिस महिनामा कति प्रतिशत काम सम्पन्न ?

अफगान विद्यालयमा छात्रालाई पढ्न लगाइयो प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .