No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शम्भु श्रेष्ठ दलाई लामाका दूत, आजकाल चिनियाँ गाडी बेच्दै

काठमाडौं । केही समय अगाडि नेकपा (एकीकृत समाजवादी) निकटका पत्रकारहरूको संगठनको संयोजक बनेका शम्भु श्रेष्ठ तिब्बतका धर्मगुरु दलाई लामाको विशेष दूत रहेको विषयफेरि चर्चामा आएको छ ।

विगतमा श्रेष्ठभन्दा जुनियर गोकुल बास्कोटाहरू एमालेको केन्द्रीय सदस्य हुनु र श्रेष्ठ केन्द्रीय सदस्य हुन नपाउनुको पछाडि चिनियाँ दूतावासले केपी ओली र माधव नेपाललाई भेटेर श्रेष्ठले सुटुक्क दलाई लामालाई भेटेको विषयमा गम्भीर रुपमा ध्यानाकर्षण गराएपछि पत्ता काटिएको छ ।

श्रेष्ठ एमाले छाडेर माधव नेपालको पार्टीतिर छन् । श्रेष्ठका विषयमा फेरि दलाई लामाको प्रतिनिधि भनेर माधव नेपालको पार्टीभित्र चर्चा भएको छ । त्यति मात्र होइन २०६२÷६३ को आन्दोलनताका शम्भु श्रेष्ठले राजदरबारबाट रु. ५० हजार बुझेर दस्तखत गरेको विषयले पनि चर्चा पाउन थालेको छ ।

यस विषयमा प्रेस चौतारी नेपालले छानविन गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसनधान आयोगमा निवेदन दिएर दस्तखत बारे बुझ–बुझारथ हुँदा श्रेष्ठले दस्तखत गरेर रु.५० हजार बुझेको कुरा प्रमाणित नै भएको थियो ।

कम्युनिस्टको खोल ओढेका दृष्टि साप्ताहिकका सम्पादक समेत रहेका श्रेष्ठले राजदरबारलाई सहयोग गरे वापत नै त्यस बेला रु.५० हजारको दरबारको हण्डी लिएको कुरा बाहिर आएपछि ओलीले श्रेष्ठलाई पार्टी र सरकारका कुनै पनि स्थानमा ठाउँ दिएका थिएनन् ।

गणतन्त्र आएपछि तत्कालीन भारत सरकारले ठूलो संख्यामा नेपाल सरकारलाई भारतीय उत्पादनको गाडी महिन्द्रा दिने निर्णय गरेको थियो । श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाह तथा प्रभाकरशम्शेर राणाको सिप्रदीको एजेन्टका रुपमा काम गरेर महिन्द्राको साटो टाटाको गाडी ल्याउनुपर्छ भनेर सिप्रदीको एजेन्ट बनेर फायल बोकी नेपाल सरकारको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा दौडेका थिए ।

त्यो देख्दा मान्छेहरू कस्ता–कस्ता कम्युनिस्ट पत्रकार भनेर जिब्रो टोकेका थिए । हिजोआज भने ‘बीओआईडी’ भन्ने चिनियाँ इलेक्ट्रोनिक्स बस कम्पनीका एजेन्ट प्रसिद्धबहादुर पाण्डेको पनि एजेन्ट बनेर विभिन्न मन्त्रालयहरू चाहारीरहेको स्रोतले जनाएको छ । उनीलाई माधव नेपालको पार्टीका पत्रकारहरूको संयोजक हो कि गाडी बेचुवा एजेन्टका दलाल हुन् भनेर प्रश्न उठेको छ । नेपाल पाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
एमसीसी विकास योजना हो, विवाद झिक्नुको अर्थ छैन -महन्थ ठाकुर

कश्मीर: चीनको दबाबका बाबजुद रुस कश्मीर मुद्दामा भारतको पक्षमा

चीनले गर्यो नेपालको सीमा अतिक्रमण, गोप्य राखिएको सरकारी प्रतिवेदनमा खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .