No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्रकार कुटपिट प्रकरण : मेयर साह अदालतमा हाजिर

पत्रकार कुटपिट प्रकरण : मेयर साह अदालतमा हाजिर

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखकै कार्यकक्षमा पत्रकारहरुमाथि भएको कुटपिटको घटनामा मेयर धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् ।

२०७६ साल पुस महिनामा नगर प्रमुख लालकिशोर साहले पत्रकारलाई आफ्नै कार्यकक्षमा हुलहुलज्जत, दुव्र्यवहार तथा गालीगलौजसहित गरेको मुद्दामा धनुषा जिल्ला अदालतमा हाजिर हुनु परेको हो ।

हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको फुलवारीको पर्खाल तोडेर सडक विस्तार गर्नेक्रममा नगर प्रमुख साहले स्थानीयहरुसँग ८५ लाख रुपैयाँ लिएको भनि आरोपको सवालमा प्रतिक्रिया लिन गएका पत्रकारलाई कार्यकक्षमै दुव्र्यवहार तथा गालीगलौज सहित हातपात गरेका थिए ।

मेयर साहले आफ्नै कार्यकक्षमा कार्यकर्ता तथा गुण्डा भिडाएर पत्रकारहरुलाई अपमानसहित कुटपीट गरेका थिए । यसै घटनामा मेयर साहका कार्यकर्ताहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवाना तिराइसकेको छ ।

जिल्ला अदालतले यो मुद्दा मेलमिलाप फाँटमा पठाएका छन् ।

यता नगरप्रमुख साहबाट पीडित भएर अदालत पुगेका पत्रकार अमरकान्त ठाकुरले नगर प्रमुख साहले सार्वजनिकरुपमा माफी माग्नु पर्ने अडान कायमै राखेका छन् । मेयरले माफी नमागेको खण्डमा अदालतले कडा सजाय दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
मधेश प्रदेशमा पनि फैलियो ओमिक्रोन, १४ जनामा पुष्टि

मधेश प्रदेशमा पनि फैलियो ओमिक्रोन, १४ जनामा पुष्टि

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु

सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !

सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .