No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ वर्ष मनाउन जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो (तस्विर सहित)

जनकपुरधाम । जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो लागेको छ । अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ मनाउनका लागि भारतको विहार राज्यको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा दर्शन गर्न आएका छने् भने आउने क्रम जारी रहेको छ ।

No description available.

नयाँ वर्षको मौका छोपी भारतको विहारको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा पूजापाठ गर्न पुगेका छन् ।

No description available.

कोरोनाको कारण पछिल्लो दुई वर्ष देखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण कम रहेको समय भारतीय पर्यटकहरु जनकपुरधाम आएका छन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकहरु समेत जानकी मन्दिरमा आज आएका हुन् ।

No description available.

विश्वकै हिन्दुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरेको छ ।
भारतको विहार राज्य मधुवनीबाट आएका मनोज यादवले नयाँ वर्षको सुरुवात जानकी मन्दिरमा पूजा गर्दा झन राम्रो भएकोले नयाँ वर्षकै मौका छोपी पूजापाठ गर्न आएको बताए ।

No description available.
No description available.

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अंग्रेजी वर्षमा यस पटक अत्याधिक श्रद्धालुभक्तजन आएको बताए । उनले भने, ‘हामी अंग्रेजी वर्ष त मनाउँदैनौ, हामी धार्मीक मान्छे छौँ विक्रम सम्वत नै मनाउँछौँ । तर जसको श्रद्धाले उसले पूजा पाठ गरेर मनाउनु राम्रो हो ।’

छोटे महन्थ दासले नयाँ वर्षमा पहिले माछा, मासु, मदिरा खाएर मनाउने गरेपनि अहिले आएर पूजापाठ गरेर पनि नयाँ वर्ष मनाउन थालेको भन्दै उनले भने, ‘माछा, मदिरा, रक्सी कहिल्यै हिंसात्मकै ठाउँ दिन्छ । संस्कारको बोध गराउँदैन्, एउटा संस्कारमा आउनु ठुलो उपब्धी हो ।’

No description available.

पछिल्लो समय नयाँ वर्षमा भारतीय नागरिकहरु बढी आउने गरेका छन् । विहारमा मदिरा बन्द रहेका कारण समेत यहाँ तिनीहरु आउने गरेका छन् ।

No description available.
No description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
चिकित्सकको सुझाव : कान पाक्ने समस्या जटिल बन्न सक्छ, हेलचेक्र्याइँ नगरौं

माओवादी नेताहरुले भ्रष्टाचार, कमिसन, घूसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप

बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल्दा सबै चकित !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .